आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहयोगीसँग पूर्वप्रधानमन्त्रीले सहबास गरेको भिडियो सार्वजनिक भएपछि…

प्रकाशित
38.8K
SHARES

सडकमा भएका मानिसपनि हतारहतार टेलिभिजन सेट अघि पुगे । सरकार निकट एनटिभिले भिन्दै दृश्य प्रशारण गरिरहेको थियो । श्यामस्वेत रंगको सम्पादित वृत्तचित्र पत्यार गर्नै नसकिने खालको थियो । रुसी पूर्व प्रधानमन्त्री मिखाइल कस्यानोभ प्रायजसो टिभिमा छाइरहन्थे । सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री रहेका कस्यानोभ भलाद्मिर पुटिनबाट अलग भएपछि बलियो प्रतिपक्षीका रुपमा हेरिएका थिए । तर, टिभीमा देखाइएको सो दृश्यले उनको राजनीतिक पतन निश्चितजस्तै बनेको थियो ।

जनता जिब्रो टोक्दै आफ्ना पूर्वप्रधानमन्त्रीको सहबास हेर्न बाध्य थिए । दुई सन्तानका ५८ बर्षिय पिता कस्यानोभ श्रीमतीलाई घरमा राखेर बाहिर मस्ति गरिरहेका थिए । आफ्नी ३८ बर्षिय राजनीतिक सहयोगीसँग उनको सहबास गोप्यरुपमा खिचिएको थियो । उनिहरुलाई क्यामरामा कैद भइरहेको थाहा थिएन । बडो रोमान्टिक तरिकाको सहबासले राजनीतिमा कडा कम्पन ल्याइदिएको थियो ।

बेलायती नागरिक नाटालियासँग पूर्वप्रधानमन्त्रीको संवाद झनै रोचक थियो । पूर्वप्रधानमन्त्री भन्दै थिएर्, केही महिनामात्र बाँकी छ । त्यसपछि तिमी सांसद बन्छेऊ । मपनि तिम्रो यो ऋणबाट मुक्त हुनेछु ।’पुटिनको चाल राष्ट्रपति पुटिन रुसका लोकप्रिय नेता हुन । राजनीतिमा उनलाई टक्कर दिन जो कोहीलाई हम्मेहम्मे पर्दछ । पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीसमेत रहेका मिखाइल कस्यानोभ उनका लागि चुनौति बनेका थिए । उनलाई सिद्धाउने अश्त्रका रुपमा पुटिनले भिडियोको दुरुपयोग गरेको बताइन्छ ।

५० प्रतिशत महिलाले राख्छन अर्को पुरुष ब्याकप, हेर्नुहोस कारण र तरिकासहित
सम्बन्धमा रहे पनि ५० प्रतिशत महिलाले छुट्टिनुअघि नै ब्याकमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ । तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको डेली मेलले लेखेको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ ।

बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ । तर त्यसरी ब्याकपमा बस्ने पुरुष कस्ता हुन्छन् ? अध्ययनको तथ्यांकअनुसार त्यस्ता पुरुष पुराना साथी धेरै हुने गरेको पाइएको छ । जोसँग सम्बन्धित महिलाको नजिकको भावनात्मक सम्बन्ध पनि हुन्छ । योसँगै पूर्वप्रेमी, पूर्वपति पनि हुन सक्छन् । सहकर्मी वा महिलाका जीम सेन्टरलगायतमा भेटिएका साथी पनि हुन सक्छन् ।

यो सर्वेक्षणमा एक हजार महिलासँग कुराकानी गरिएको थियो । यस्तो सर्वेमा अर्को योजनामा राखिएका साथी केही लामो समय अथवा ७ बर्षअघिसम्मको चिनजानका हुने गरेको हुन् । अध्ययनमा आएका १० प्रतिशत महिलाले त अतिरिक्त योजना भइसकेको स्वीकार गरेका थिए, अहिले कायम रहेको पनि उल्लेख गरे ।

१० जनामा ४ जना भन्दा बढीले त पारिवारिक रुपमा नै कुराकानी भइरहेको पनि उल्लेख गरे । सानो प्रतिशतमा महिलाले त्यस्ता साथी भेटिएको पनि कुराकानीको दौरानमा बताए । डेली मेलमा प्रकाशित भएको अध्ययनअनुसार १२ प्रतिशत भन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पतिभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरुको भावना राम्रोसँग बुझेका छन् ।

कतिपय महिलाले चाहिँ आफ्ना ब्याकप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । अनपोल डटकमले तयार पारेको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । त्यसका बजार व्यवस्थापक तथा प्रवक्ताले भनेका छन्,‘यो अध्ययनको नतिजाले केहीलाई अचम्मित बनाउन सक्छ ।’

एउटा भनाई छ– घाँस जहिल्यै हरियो हुँदैन । यो आजको महिलाका लागि उपयोगी भनाई होइन । घरवारको समयमा जे पनि हुन सक्ने सम्भावना भएकाले आजका महिलाले अतिरिक्त योजनामा अर्का पुरुष राखेका हुन सक्छन् । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अर्को योजनामा रहेका मानिससँग सम्पर्कमा रहन सरल माध्यम हुन् ।

एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् । त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तर राखिन् ।

अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।

प्रतिक्रिया