आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका लागि नेपाली अभियानबाट यसकारण निकालिएका रहेछन् ज्ञानेन्द्र शाही [भिडियोसहित]

प्रकाशित
2.1K
SHARES

काठमाडौ । आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही निकालिएका छन् । लामो समय देखि चर्चामा रहेका भष्ट्राचार बिरोधी अभियान्ता शाही उक्त समुहबाट निकालिएका हुन् । आफुलाई भष्ट्राचार बिरोधी बताउने शाहीलाई नेपालका लागि नेपाली अभियानबाट निकालिएको हो । नेपालका लागि नेपाली अभियानको केन्द्रिय कार्य समितीको बुधबार बसेको बैठकले शाहीलाई निष्काण गरेको हो । के कारणले उनलाई निकालियो बाँकी भिडियोमा हेर्नुहोला ।

आकाशमा देखियो यस्तो डरलाग्दो दृश्य, सर्वसाधारण चकित
काठमाडौं । नेपाली आकाशमा समयसमयमा अनौठो दृश्य देख्न पाइन्छ । हिजो बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका छन् । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरुले त्यसका बारेमा आफूहरु अनभिज्ञ रहेको बताएका छन् । शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौँको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया