आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीको समेत आयो यस्तो निर्देशन, नेपाली सेनाले कालापानी र लिपुलेक आफ्नो क ब्जामा लिँदै (भिडियो)

प्रकाशित
36K
SHARES

भा रतले गत हप्ता सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी क्षेत्रलाई भा रतीय सी माभित्र राखेपछि नेपालभित्र त्यसको व्यापक वि रोध भएको छ।नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ” भनेको छ।

त्यसको प्रतिक्रियामा भा रतीय विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार दि ल्लीमा बोल्दै उक्त नक्साले भा रतको सा र्वभौ म सी मा निर्धारण गरेको तर्क गर्दै “नयाँ न क्साले कहीँ कतै पनि नेपा लसँगको सी मा परिमार्जन नगरेको” दाबी गरे।

नेपालसँगको सी मा निर्धारणको काम वर्तमान संयन्त्रअन्तर्गत चलिरहेको भन्दै रवीश कुमारले द्विपक्षीय घनिष्ठ मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार संवादमार्फत् समाधान खोज्ने भा रतको प्रतिबद्धता दोहोर्‍याए।तर नेपाली विज्ञहरू कालापानी क्षेत्र नेपालको भूमि भएको र भा रतले ब-लमि-च्या-इँ गरेको बताउँछन्। यसै प्रसङ्गमा नेपालको नापी विभागका भूतपूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठसँग बीबीसी नेपालीले कुराकानी गरेको छ। नेपाल र भा रतको सीमा भन्नाले सन् १८१६ मा ब्रि टिश इ न्डिया र नेपालबीच भएको सुगौ ली सन्धिलाई सम्झनुपर्छ।

प्रतिक्रिया