आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुर्वयुराज पारससँगको सम्बन्ध जोडिएपछि सोनिकाले भनिन मलाई माफ गर्नु होला, अब म सोनीका हैन पुजा रोकाया हुनेछु (पुरा भिडियो)

प्रकाशित
17.7K
SHARES

पुर्वयुराज पारससँगको सम्बन्ध जोडिएपछि सोनिकाले भनिन मलाई माफ गर्नु होला, अब म सोनीका हैन पुजा रोकाया हुनेछु (पुरा भिडियो) काठमाडौँ । निक्कै उत्श्रींखल छबी बनाएकी युट्युबर सोनीका रोकाया हिजो आज पुर्व युवराज पारस शाहसंगको सम्बन्धको कारण चर्चामा छिन । यसै बीच उनले सबैसंग माफी माग्दै एक भिडियो सार्बजनिक गरेकी छिन् । उनले यो भिडियो आफ्नो जन्म भुमि बझाङ्ग गएर तयार पारेकी हुन् ।

उनले बिगतमा अन्जानबस गरेको गल्तीलाई बिर्सेर नया मान्छे बन्ने पनि बताएकी छिन । उनले अबको दिनमा सोनीका नभएर पुजा रोकाया भनेर चिनिन चाहेको पनि बताईन । विगतमा आफु माथि पश्चिमी विकृति हाबी भएको र आफु गलत दिसामा गएको अहिले आएर प्रायास्चित गर्दै छु – उनि भन्छिन।
भिडियो हेर्नुहोस ।

प्रतिक्रिया