आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको छोरा स्व. प्रकाश दाहालको नाममा दुबईमा २१ अर्ब ? प्रा.डा. सुरेन्द्र केसी {भिडियोसहित}

प्रकाशित
38.7K
SHARES

काठमाण्डौं । नेपालको राजनैतिक आन्दोलनमा बिभिन्न समय सामान्य देखि अति बिशिष्ट भुमिमा देखिएका प्रा.डा. सुरेन्द्र केसी अध्यापनको क्षेत्रमा निकै अब्बल नै छन् । उनै सुरेन्द्र केसी राजनैतिक दलका नेताहरुको बारेमा अनेक खालका समास्याहरु बिभिन्न समय चर्चा गरीरहेका हुन्छन् ।

राजनैतिक पार्टीहरुको बारेमा नकारात्मक टिप्पणी गर्न खप्पीस मानिरका उनै सुरेन्द्र केसी युटुव च्यानलहरुमा सबैभन्दा धेरै खोजीने राजनैतिक बिश्लेषकहरुको सुचीमा पर्दछन् । । यस्तै राजनैतिक बिषयमा बजारमा आउने अनेक प्रकारका हल्लाको कारण राजनैतिक नेताहरुलाई आम नागरीकले हेर्ने नजरीया नै फरक पर्दै गएको छ ।

बिषेष् गरेर कम्युनिष्ट सरकार बिरुद्धमा पछिल्लो समय खरो टिप्पणी गर्ने केसी केहि हप्ता अगाडी पुर्वराजा सँग भएको एक भेटघाटको कारण चर्चामा छन् । केसी कतै राजावादी भएका त होईनन् । भन्ने चर्चा भएको बेला उनै केसीले माओवादी अध्यक्ष प्रचण्डको छोराको नाममा दुबैमा अर्बौ रुपैया रहेको नयाँ बहस बजारमा ल्याईदिएका हुन । हामीले यो अन्तरवार्ता साभार गरेका होऔं ।

प्रतिक्रिया