आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कता जादैँ छ हाम्रो समाज दाईसंग बिहे नन्दसंग लभ, जंगल जादा भयो यस्तो (हेर्नुहोस पुरा भिडियो)

प्रकाशित
26.2K
SHARES
??????????

काठमाण्डौं । आखिर कता जादैँ छ त हाम्रो समाज । नेपालमा आजभोली दैनिक जसो कुनै न कुनै प्रकारको घटनाले स्थान पाईरहेकै हुन्छ । समाजमा हुने अनेक खालका घटनाहरुको कारण समाज नै भाडिने वा समाजको गतिलाई नै नकारात्मक प्रभाव पार्ने खालको देखिन्छ । केहि कामहरुले भने समाजलाई साच्चीकै गति दिने राम्रो प्रभभाव देखाउने पन िछन् ।

कतै पुरुष पुरुष बिबाह त कतै महिला महिला । समलिंगी बिबाह आजभोलि हाम्रो समाजमा पनि देखिन थालेका छन् । समाजमा आफुलाईफरक देख्दै आएको यो बर्गले आजभोली आफुहरु खुलेर जिउने कोसिस गरेको देखिन्छ ।

यस्तै एउटा घटना दाङमा घटेको छ । आफ्नै श्रीमानलाइ छोडेर नन्द संग भागेर काठमाडौँ आइपुगेका छन यो एक जोडी । भन्छन एक अर्का संग छुटिएर बस्न सकिएन । समाजले नस्विकारे पछि भागेर उनीहरु काठमाडौँ सम्म आइपुगेका छन् । हेर्नुहोस यो भिडियो

प्रतिक्रिया