काठमाण्डौं । मानिस नै जिवन र मृत्युको खेलको भनेर भन्दा पनि फर त पर्दैन तर जिवन पछि मृत्यु सबैभन्दा अनौठो र चास लाग्दो भने छ । मानिसहरु मन्मदा जति धेरै खुसी भैरहेका हुन्५न् तर मृत्युमा हरेक मानिस पिडामा किन हुन्छ यो चासो तथा खोजीको बिषय नै बनिरहने छ जिवनभर ।
तर अनौठो कुरा त केछ भने हामीले जिवनभर गरेका राम्रा कामहरुको कारण नै मृत्युपछि खोजी र चासोको बिषय बनिरहेको कुरा भने यथार्थ हो । यस्तै उसले आफ्नो जिवनकालमा के गर्यो त्यो सबैभन्दा चासोको बिषय बन्छ ।।
सामाजिक सन्जाल भरि आज भोलि सेन्शा लामा ले लेखेका केहि स्तातास भाइरल भएका छन् तर Sensha Lama को हुन् कहा कि हुन् धेरै लाइ थाहा छैन र कसैले ले चिनेकी पनि छैनन तर उनले लेखेका स्तातस यस्ता छन् कि जो कोहि को पनि आँखा रसाउने छ हेर्नुहोस के लेखेका रहेछन जुन सामाजिक संजाल भरि नै भाइरल भयो ।
प्रतिक्रिया