आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो डरलाग्दो दृश्य अर्घाखाँचीको एक होटलमा देखियो ? [प्रहरी बोलाइयो]

प्रकाशित
24.1K
SHARES

काठमाडौं । सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

यस्तै, भद्रपुर नगरपालिका–१० चन्द्रगढी एयरपोर्टबाट सौर्य एयरद्धारा काठमाडौं जान लागेका ईलाम सूर्योदय नगरपालिका–४ बस्ने ३८ वर्षीय सुरेश राईलाई थ्रिनटथ्रि राई’फलमा लाग्ने गो’ली १ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयरपोर्ट सुरक्षार्थ खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको लगेजमा उक्त गो’ली फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जनवोलीबाट लिइएको ।

प्रतिक्रिया