आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सै पनि वामपन्थी मै पनि वामपन्थी, गायक बद्री पंगेनीले फेरी के भने यस्तो ? (भिडियोसहित)

प्रकाशित
17.4K
SHARES

स्थानीय तहको चुनावमा ‘सै पनि एमाले, म पनि एमाले’ बालकाे गीत गाएर चर्चामा अाएका गायक बद्री पंगेनीले फेरी अर्काे चुनावी गीतले एमाले-माअाेवादीकाे संयुक्त प्रचरप्रसार गरेका छन् ।

बेलाबेलामा बिभिन्न कारणले विवादमा तानिरहने गायक पंगेनीलाई अधिकाँश दर्शक स्रोताले एमाले भनेर बुझ्छन । उनि एमालेनिकट गायक हुन् भन्दा खासै फरक पर्दैन ।

हरेक चुनाबमा एमालेको प्रचारप्रसारमा होमिदै आएका पंगेनी यसपटक भने बाम गठबन्धनको प्रचार गर्नमा व्यस्त छन् । उनले माओवादी-एमालेको चुनाव प्रचारप्रसारक लागि ‘सै पनि वामपन्थी, म पनि वामपन्थी’ बोलको गीत गायक छन् ।

हेर्नुहोस् यस्तो छ गीत (भिडियो)

प्रतिक्रिया