इमान्दार संवाददाता
१८१ पटक

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट बुधवार लागूऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

प्रहरीले माझीको साथबाट एभिल १५ एम्पुल, डाइजेल्याप १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ ।

२०७५ असोज ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...