आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बर्षाका कारण फेरि रोकियो नेपाल र युएईबीचको खेल

प्रकाशित
824
SHARES

काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले फेरि रोकिएको छ ।

नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो ।

आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो ।

पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो भने ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको हो ।

नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ