आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भुटानविरुद्ध नेपाललाई एक गोलको अग्रता

प्रकाशित
297
SHARES

काठमाडौँ। साफ महिला च्याम्पियनसीपमा नेपालले भुटानविरुद्ध एक गोलको अग्रता छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा साबित्री भण्डारी साम्बाले गोल गरेकी हुन् ।

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको उद्घाटन खेल अन्तर्गत भुटान र नेपाल खेलीरहेका छन् ।

नेपाल र भुटानबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार ५ः३० बजे सुरु भएकाे थियाे ।

प्रतिक्रिया