आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित
556
SHARES

काठमाडौँ। पछिल्लो २४ घन्टामा थप २२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिबाट २०६ जना निको भएका छन् छाने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ पुगेको छ । यता थप २ लाख ६९ हजार ६४५ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ