आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस

प्रकाशित
432
SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ