आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका जाँदै

प्रकाशित
351
SHARES

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । इन्टर पोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन् ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया