आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यूएईका राष्ट्रपतिको निधन, ४० दिन शोक बिदा

प्रकाशित
198
SHARES

काठमाडौँ। संक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ बर्षीय नह्यानको शुक्रबार निधन भएको हो।

राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा भुकाएर शोक मनाइने एजेन्सीले उल्लेख गरेको छ।

यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन्।

 

प्रतिक्रिया