गोरखा। गोरखाको गण्डकी गाउँपालिका–६ स्थित तोमनडाँडा मतदान केन्द्रबाट एक युवकलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ।
बुधबार मतदान केन्द्रमा सर्वदलीय बैठकमा सहभागी हुनुपूर्व जाँचका क्रममा स्थानीय युवक मनोज गुरुङको साथमा खुकुरी भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए।
मिटिङ सुरु हुनुपूर्व चेकिङका क्रममा सानो खुकरी फेला परेको छ, यसबारे अनुन्धान भइरहेको छ,’ उनले भने।
प्रतिक्रिया