आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनलाई लक्षित गर्दै प्रशान्त जलक्षेत्रमा अमेरिकाले अवैध रुपमा माछा मार्न रोक लगाउने

प्रकाशित
342
SHARES

काठमाडौं। प्रशान्त जलक्षेत्रमा अमेरिकाले अवैध माछा मार्ने क्रियाकलाप रोक्ने योजना अगाडि सारेपछि चीन यो निर्णयबाट खुशी छैन।

प्रशान्त क्षेत्रमा चिनियाँ आक्रमक गतिविधिलाई रोक्ने उद्देश्य लिएको अमेरिकाले चीनलाई नै लक्षित गरेर सो क्षेत्रमा अवैध माछा मार्ने काम रोक्ने योजना ल्याएको हो।

इन्डो–प्यासिफिक क्षेत्रका राष्ट्रहरुले बारम्बार चिनियाँ डुंगाहरु अवैध रुपमा विशेष आर्थिक क्षेत्रको नियम तोड्नै माछा मार्न आउने आरोप लगाउँदै आएका छन्।

इन्डो–प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी संयोजक कर्ट क्याम्पबेल भन्छन्,‘प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो चुनौती भनेको अवैध माछा मार्ने काम नै हो।

चिनियाँहरुकै कारण सो क्षेत्रको वातावरणमा नकरात्मक असर पुगेको र अन्य देशलाई आर्थिक नोक्सानी भएको आरोप लगाइन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ