आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गाजरले बचाउँछ क्यान्सरदेखि लिएर यी १८ रोगबाट, सबैले थाहा पाउनु पर्ने

प्रकाशित
508
SHARES

काठमाडौँ। गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ।

सामान्यतः सलादको रुपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ। जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न मद्दत गर्छ।

क्यान्सरसँग लड्न: गाजरमा हुने भिटामिन ए, सी र बी ६ ले स्तन क्याक्सर, फोक्सोको क्यान्सर जस्ता क्यान्सरबाट बचाउँछ।

मुटुको रोगबाट बच्न: फाइबर र पोटाशियमले भरिएको गाजर खादाँ मुटु पनि स्वस्थ हुन्छ । यसले हाइपरटेन्शनबाट पनि बचाउँछ। रक्तचाप सन्तुलन राख्न र हृदयघातबाट बच्नको लागि गाजर खानुपर्छ।

तौल कम गर्न: यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुस्। तौल घटाउनको लागि गाजर बरदान साबित हुनसक्छ। गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ।

गाजरबाट भिटामिन सी धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ। त्यसको लागि गाजरलाई तरकारी वा सलादको रुपमा प्रयोग गर्न सकिन्छ।

यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ।

जवान देखिन: गाजरमा हुने भिटामिन सीले कोशिकाहरुलाई छिटटै मर्न दिदैँन जसले गर्दा लामो समय जवान देखिन मद्दत गर्छ।

गर्भपतन रोक्न: फिटल इन्फेक्शन र गर्भपतन रोक्नको लागि गाजर सेवन गर्न आवश्यक छ। यसैगरी गाजरले स्तनपान गराउने महिलाहरुमा दूध उत्पादनको मात्रा बढाउँछ । महिनावारीको दौरान हुने क्र्याम्पस र मीनोपोज हुने महिलाहरुका लागि गाजर उपयुक्त हुन्छ।

कपाल झर्न रोक्छ: कपाल झर्न सुरु भयो भने गाजरको सेवन गर्नुस्। यसले कपाल बढाउने र झर्ने समस्या रोक्न मद्दत गर्छ। यस्तै गाजरका अन्य फाइदाहरु पनि हुन्छ। यसले आँखाको ज्योती बढाउँछ।

गाजरमा प्रोटीनको मात्रा बढी हुने भएकाले यसको जूस फाइदाजनक मानिन्छ। यसमा भएको क्याल्शियमले हड्डीहरु मजबुत बनाउँछ। उच्च रक्तचाप, कालेस्ट्रोल जस्ता समस्याहरु हुन दिँदैन। मुखको दुर्गन्ध, कालो मुसा आउन नदिने र अनुहारमा चमक पनि ल्याउँछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ