आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा बर्षा, कस्तो छ आगामी ३ दिनको मौसम ?

प्रकाशित
565
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा अहिले बर्षा भइरहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले उपत्यका लगायतका धेरै स्थानमा बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै, हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चारविहीन भएको हो ।

सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट गर्ने सबैखालका काम कारबाही अवरुद्ध भएकाे बताइएकाे छ । यस्तो छ आगामी ३ दिनको मौसम:

प्रतिक्रिया

आजको ट्रेन्डिङ