आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गायिका समिक्षा अधिकारीको भावुक स्टाटसः तिम्रो लागि सँधै म हार्न सक्छु

प्रकाशित
307
SHARES

काठमाडौं। पछिल्लो समय यौन दुर्व्यवहारको घटनालाई लिएर समिक्षा अधिकारी चर्चामा आइन्।

उनको पक्ष र विपक्षमा उत्तिकै मानिसहरु देखिएका थिए। तर पहिले दुर्व्यवहारको आरोप लगाएकी उनले र उनका परिवारले बयान फेरेसँगै सो घटनाले नयाँ मोड लिएको छ।

सो विषय किनारा लागेको छैन। तर अब चाँडै त्यो टुंगोमा पुग्नेछ। यतिबेला उनै समिक्षाले बिहीबार लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्ना भावना पोखेकी छिन्।

उनको स्टाटस यस्तो छः

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु।

त्यस्तै, सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउने बताएकी छन्।

उनले फोहोरमुक्त सहर बनाउने पनि बताइन्।आज संकल्प पत्र सार्वजनिक गर्दै उनले प्रदूषण कम गर्न काम गर्ने पनि बताएकी छन्। खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउँछु, घरदेखि सडकसम्मका फोहोर हटाउँछु,’ उनले भनिन्।

उनले सुशासन कायम राख्ने र महिलालगायतलाई सुरक्षित काठमाडौं सहर बनाउने पनि बताइन्।उनले काठमाडौंमा साइकल लेन बनाउने पनि बताइन्।काठमाडौंको धर्म, संस्कृतिप्रति मलाई जानकारी छ।

उनले भनिन्, ‘म सबैको प्रतिनिधित्व गर्छु। उनले आयअवस्था कम भएका महिलाका लागि राहत प्याकेज ल्याउने पनि बताइन्। उनले महिलाको श्रम मूल्यांकन गर्दै गृहणी भत्ताको योजना लागू गर्ने पनि बताएकी छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ