गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति

काँग्रेस र मधेशवादीबीच प्रदेश प्रमुखको भागबण्डा मिल्यो

नेपाली काँग्रेस र मधेशवादी दलले प्रदेश प्रमुखमा भागबण्डा गरेका छन् । बाम गठबन्धनले नाम दिन नमानेपछि काँग्रेस र मधेशवादी दलबीचमात्र भागबण्डा गरी प्रदेश प्रमुख नियुक्त गर्न लागिएको हो । सरकारको नेतृत्व गरिरहेको काँग्रेसले पाँच तथा...बाँकी

भारतलाई कडा चेतावनी दिँदै चीनले भन्यो: डोकलाम हाम्रै हो, धेरै ल्याङल्याङ नगर

भारतीय सेना प्रमुखले केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । भारतीय सेनाध्यक्ष बिपिन रावतको भनाइलाई लिएर चीनले दुवै देशबीच तनाव बढाउने काम कसैले गर्न नहुने चेतावनी दिएको हो । चीनले...बाँकी

उनै सिमा सुबेदीले फेरी लाईभमा आएर नेपालीलाई यसो भनिन (भिडियो)

गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीहरुमाथि तथानाम गालीगलौज गर्ने भारतीय कलाकार सिमा सुबेदी पुनः नेपालीहरुकै लागि फेसबुक लाइभमा आएकी छिन । शुक्रबार आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले यसपटक भने आफु अन्य कामभन्दा पनि ब्लड...बाँकी

अदालतमा भ्रष्टाचारको सिन्डिकेट छ ! जेल जान तयार छुः पीटर

वरिष्ठ पत्रकार तथा वाम विश्लेषक नरेन्द्रजंग पीटरले सर्वोच्च अदालतमा भ्रष्टाचारको सिन्डिकेट चलेको भन्दै त्यसविरुद्ध प्रा. डा. गाेबिन्द केसीले बोल्ने हिम्मत गरेको बताए । पत्रकार पीटरले डा.केसीको सर्वोच्च अादालतमा भएको भ्रष्टाचारविरोधी अान्दोलनमा एक्येवद्धता जाहेर गरेका छन्...बाँकी

आखिर अाफ्नै सहरमा कसरी खस्याे उत्तर कोरियाको क्षेप्यास्त्र ? यस्तो रहेछ कारण

उत्तर कोरियाले झण्डै ९ वर्षदेखि क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ। चौतर्फी विरोध र आलोचना भइरहँदा पनि उसले क्षेप्यास्त्र परीक्षण गर्न छाडेको छैन। कहिले जापानी, कहिले दक्षिण कोरियाली त कहिले अमेरिकी भूभाग वा समुद्रमा परीक्षण गराउने...बाँकी

चिसोले कठ्याङ्ग्रिएर ९ को मृत्यु, जनजीवन कष्टकर

पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित...बाँकी

एमाले प्रवेश गरे राजेन्द्र लिङ्देनको सांसद पद नै गुम्ने, यस्तो छ कानुनी व्यवस्था

झापा–३ बाट निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले एमाले प्रवेश गरे उनको सांसद पद नै गुम्ने देखिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाको गाई चिन्हबाट देशभरबाट जित्ने एक मात्र प्रतिनिधिसभा सदस्य...बाँकी

माघ २४ गते राष्ट्रिय सभाको चुनाव, मन्त्रिपरिषद् बैठकले गर्‍यो निर्णय

सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिश अनुसार माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी...बाँकी

दुखद खबर: राजधानीको १४ तले अपार्टमेन्टमा आगलागी, एक जनाको मृत्यु

सानो गौचरनस्थित १४ तले अपार्टमेन्टको दोस्रो तलामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।  बुधबार राति ८ बजे केएल रेसिडेन्सि नाम गरेको उक्त अपार्टमेन्टमा  आगलागी हुँदा भारतीय नागरिक वीरबल माझीको मृत्यु भएको कमलपोखरी प्रहरी वृत्तका डिएसपी ...बाँकी

एकताका लागि माओवादी नेताहरूले हस्ताक्षर गरेकाे १३ बुँदे सहमति पत्र यस्तो थियो

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको बहस तिब्र रुपमा चलिरहेको छ । बहसको केन्द्रमा नेतृत्व र कार्यदिशाको प्रश्न मुख्य छ । कार्यदिशाको बहस वामपन्थीहरूका लागि सबैभन्दा महत्वपूर्ण र जटिल विषय हो । अझ...बाँकी