गृहपृष्ठ ऊर्जा-पर्यटन

प्राधिकरणको बक्यौता ११ अर्ब बढी, अटेरी ग्राहकको लाईन काट्न मन्त्रीको निर्देशन

नेपाल विद्युत् प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार तीन विद्युत्त महसुल उठ्न बाँकी रहेको पाइएको छ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महसुल उठाउन प्राधिरकणलाई निर्देशन दिएपछि...बाँकी

ऊर्जमन्त्री शाहीको नयाँ काम, अनलाइनबाटै विद्युत बिल तिर्न सकिने

अब विद्युत महशुल तिर्न विद्युत प्राधिकरणका काउन्टरमा लाइन लागेर बस्नु नपर्ने भएको छ । ग्राहकलाई लामो समय लाइन बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न नेपाल विद्युत प्राधिकरणले अनलइनबाटै विद्युत महसुल तिर्ने व्यवस्था गरेको छ । विभिन्न...बाँकी

ऊर्जामन्त्री शाही र आईएफसीका प्रतिनिधिबीच भेटवार्ता

ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र अन्तरर्राष्ट्रिय वित्त निगम (आईएफसी)का नेपाल, भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आईएफसीलाई आग्रह गरेका थिए...बाँकी

चार लघु जलविद्युत् परियोजना बन्द

पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र...बाँकी

कर्णालीलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्छुः ऊर्जामन्त्री शाही

ऊर्जमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा विद्युतको केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी भइरहेको बताएका छन् । उनले कर्णालीका पाँचै जिल्लालाई केन्द्रीय प्रसारणमा जोड्ने गृहकार्य अन्तिम चरणमा पुगेको समेत बताए । कालिकोटलगायतका कर्णालीका जिल्लाहरुमा बिद्युतको केन्द्रीय प्रसारण लाईन...बाँकी