गृहपृष्ठ ऊर्जा-पर्यटन, मुख्य समाचार

पैसा नतिरेपछि विद्युत टर्बाइन फिर्ता लिदै कम्पनी, अब अध्यारै रहने भयो जिल्ला !

रमेश कुमार वोगटी, कालीकोट । नेपाल बिद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटले शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाइनको पैसा नतिरेका कारण एसियन पावर...बाँकी

फेवा किनारमा नयाँ वर्ष सेलिब्रेसन, १ लाखभन्दा बढी दर्शक आउने अनुमान

पोखरा। नेपाली नयाँ वर्ष होस् या अंग्रेजी नयाँ वर्ष पोखराले सामूहिक सेलिब्रेट गर्छ । कहिले ‘जाउँ है पोखरा’ भन्दै नेपालका...बाँकी

खप्तड निकुञ्जमा पर्यटन आगमन न्यून, ८ महिनामा कति आए ?

बाजुरा, २२ फागुन । खप्तड राष्ट्रिय निकुञ्जमा यसवर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी...बाँकी

‘नेपाल मण्डल पर्यटन नगरी’ अभियानको शुभारम्भ

काठमाडौँ, २५ माघ । काठमाडौं उपत्यका वरिपरि मनोरम पर्वतमालामा विकासका सम्भावना र आवश्यकताः समृद्ध नेपाल हाम्रो साझा उद्देश्य तथा अवधराणा...बाँकी

कुइनेखानीमा लघुजलविद्युत् निर्माण

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने...बाँकी

विद्युत उत्पादन घट्न थाल्यो, लोडसेडिङबारे यसो भन्छन् कुलमान

नदीमा पानीको सतह कम हुँदै गएपछि विद्युत उत्पादन दिन प्रतिदिन घट्न थालेको छ । चिसो मौसमका कारण विद्युतको माग बढ्दै...बाँकी

पञ्चकन्या माई हाइड्रोको साधारण सेयर माघ ५ गतेदेखि खुल्ने

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले माघ ५ गतेदेखि इलामका स्थानिय बासिन्दालाई साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले...बाँकी

कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा सम्पन्न

कर्णाली जलस्रोत लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा सभामा अध्यक्ष लोकबहादुर रावतले कम्पनीले...बाँकी

कास्कीको पर्यटकीय गाउँ घलेलमा हुने ल्होसार उत्सवको तयारी पुरा

कास्कीको उत्तरी भेगमा रहेको घलेलमा हुने ल्होसार उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा...बाँकी

बतासेडाँडामा बन्ने भयो १० तले भ्यु-टावर, देख्न पाइने भो ८ वटा हिमशृंखला

चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यु टावर सहितको होटल निर्माण गर्ने भएको छ। नगरप्रमुख सोम...बाँकी

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मान चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी...बाँकी

संसारलाई चकित पार्नेगरी घामबाट बिजुली निकाल्छन् यी ५ देश

संसारभर ऊर्जाका विभिन्न स्रोतहरुको खोजी भइरहेको बेला सौर्य ऊर्जा उत्पादनमा विशेष ध्यान दिने मुलुकहरुको संख्या पनि बढिरहेको छ । त्यसमा...बाँकी

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ...बाँकी

पर्यटन दिवसमा पोखरामा उल्लास, पर्यटकलाई पञ्चे बाजाले स्वागत

३८ औं विश्व पर्यटन दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाले पोखरा विमानस्थलमा पहिलो पटक...बाँकी