गृहपृष्ठ विज्ञान-प्रविधि

खतरनाक भाईरसको संकट, कम्प्यूटर नै लक हुने, नग्न तस्वीर पठाए मात्रै खुल्ने !

साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले एउटा नयाँ भाइरस पत्ता लगाएको छ, जसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर...बाँकी

सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्र बन्ने

राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ ।...बाँकी

ग्यालेक्सी नोट 8 सार्वजनिक

कोरियन मोबाइल कम्पनि सामसुङ्गले आफ्नो नवीनतम फ्लैगशिप स्मार्टफोन सार्वजनिक गरेको छ । कोरियाको सियोलमा आज ग्यालेक्सीनोट 8 को घरेलु संस्करण...बाँकी

नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा...बाँकी

एर्मा आँधीबाट नासाको नासो ‘मुन ट्री’ समेत नष्ट

एजेन्सी । क्यारेबियन महासागरबाट शुरु भई संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लाखौँ मानिसलाई आतंकित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई...बाँकी

एक वर्षभित्र देशका सबै वडामा इन्टरनेट

व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले...बाँकी

फेसबुकले थप्यो नयाँ फिचर

भिडियो लाइभ फिचरको सफलतापछि सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती...बाँकी

एप्पलले पहिलो पटक निकाल्यो रातो आइफोन

एप्पले पहिलो पटक रातो रंगमा आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन ७ र ७ प्लसको यो विशेष संस्करण मार्च...बाँकी

नासाको अध्ययन: गाईको डकार पृथ्वीको लागि खतरनाक

मान्छे झै गाईको पेटमा पनि ग्याँसको समस्या हुन्छ। गाईको डकारबाट जति हानिकारक ग्याँस निस्कन्छन् त्यति हानिकारक ग्याँस बस/कार बाट पनि...बाँकी

यस्तो छ चीनको बुलेट ट्रेन (फोटो फिचर)

तीब्र गतिमा आर्थिक छलाङ मारेको चीनले अत्यन्त तीब्र गतिको ट्रेन ट्याकमा उतारेको छ। ४ सय किलोमिटर प्रतिघण्टासम्म दौड्न सक्ने ट्रेनले...बाँकी

‘सेक्रेट’ लुकाउन चीनले विकास गर्दैछ यस्तो प्रविधि !

सूचना यति महत्वपूर्ण चीज हो कि यसको सही प्रवाहले राम्रो प्रभाव पार्छ भने गलत प्रवाह भयो भने यसले ठूलै उथलपुथल...बाँकी

होम बटन विनाको आइफोन १० : स्मार्टफोनको नयाँ युग सुरुवात

एप्पलले अाइफाेनकाे एक दशक यात्रापछि नयाँ प्रविधि र नयाँ डिजाइनमा नयाँ सिरिज सार्वजनिक गरेकाे छ । अाइफाेन निर्माणकाे यात्राले एक...बाँकी

भोको ग्रहका लागि माटो–विज्ञान

संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब दश अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको रूपमा...बाँकी

केएल टावरस्थित मोबाइलको मेगा मेलामा अबलोकनकर्ताको भीड

दशैं र तिहारको अबसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर...बाँकी