गृहपृष्ठ खेलकुद, मुख्य समाचार

सुजुकी कप फुटबल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाव

काठमाडौं । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो...बाँकी

हङकङसँग नेपालको लज्जास्पद हार, एसिया कपबाट बाहिरियो

काठमाडौं । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप बाहिर भएको छ। मंगलबार...बाँकी

एशिया कप छनौटमा नेपाल पहिलो जीत हात पार्न सफल

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा...बाँकी

नाडाल युएस ओपनको प्रिक्वार्टरफाइनलमा

काठमाडौं ।  विश्व नम्बर १ राफेल नाडाल युएस ओपन टेनिसको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान राउण्ड ३२ मा...बाँकी

सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट...बाँकी

एसियाडमा सोमबार तेक्वान्दोका सागर, नीमा र संगीता बाहिरिए

जकार्ता । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को तेक्वान्दोमा नेपालका सागर गुभाजुले एक खेल जिते पनि दोस्रो खेलमा भने पराजित...बाँकी

नेकपा अध्यक्ष दाहालले गरे टेबलटेनिस टोलीसँग बिदाइ भेट

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन जाने टेबलटेनिस टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...बाँकी

१८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु, यसरी भयो भब्य उद्घाटन

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ...बाँकी

एसिया कप छनोटका लागि नेपाली टिम घोषणा, सागर र विनोदको पुनरागमन

काठमाडौं । एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक...बाँकी

सीपीएलमा सन्दीपको पुनः उत्कृष्ट प्रदर्शन, एकै ओभरमा लिए दुई विकेट

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान...बाँकी

एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दै, पाउला त सफलता ?

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली महारथि जापानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली...बाँकी

स्पेनिस मिडफिल्डर सिल्भाद्वारा सन्यास

काठमाडौं । स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर...बाँकी

सेभियाले दियो स्पेनिस सुपर कप बहिस्कार गर्ने चेतावनी

काठमाडौं । सेभियाले स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ । प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा...बाँकी

प्रिमियर लिगमा चेल्सीको सुखद सुरुआत

काठमाडौं । चेल्सीले हडर्सफिल्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ । व्यवस्थापक मारिजियो सारीले गोलकिपर किपा एर्रिजाबालागा...बाँकी