गृहपृष्ठ खेलकुद

आइसिसी डिभिजन–२ खेल्ने नेपाल सहित ६ टिमको टुंगो लाग्यो

आगामी फेब्रुअरीमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेल्ने सबै टिमको टुंगो लागेको छ। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको सातौं चरणको पहिलो खेलमा केन्याले स्कटल्यान्ड तथा हङकङले पपुवा न्युगिनलाई पराजित गरेसँगै डिभिजन–२ खेल्ने ६ टिमकै...बाँकी

च्याम्पियन्स लिग : लिभरपुल र पोर्टो नकआउट चरणमा, फ्रेञ्च च्याम्पियन मोनाको बाहिरियो

इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ को खेलमा लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। लिभरपुलको जितमा फिलिप काउटिन्होले ह्याट्रिक गरे...बाँकी

प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई झड्का, २९ खेलको अपराजित यात्रा टुंगियो

इंग्लिस क्लब म्यानचेस्टर सिटीको २९ खेलको अपराजित यात्रा टुंगिएको छ। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनको शख्तर डोनेक्टले सिटीलाई २–१ ले पराजित गरेको हो। इंग्लिस लिग लिडर सिटी गत अप्रिलदेखि अपराजित थियो।...बाँकी

विश्व क्रिकेट लिग: हेर्नुहोस् नेपाल भर्सेस युएई (LIVE)

नेपालले युएईविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ। ५४ रन बनाएका ज्ञानेन्द्रलाई रोहन मुस्तफाले एलबिडब्लुको धरापमा पारेका थिए। समाचार तयार पार्दासम्म नेपालले २५.२ ओभरमा २ विकेट गुमाएर ९१ रन बनाएको छ। क्रिजमा शरद भेषावकर १४ रन...बाँकी

चर्चित फुटबलर मेस्सीको प्रतीमामाथि राजधानीमै तोडफोड, अवस्था तनावग्रस्त

राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ । मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो ।...बाँकी

इङ्गलिस प्रिमियर लिगमा सिटी, आर्सनल र साउथह्याम्पटन विजयी

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटी, आर्सनल र साउथह्याम्पटन विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन सर्जीयो...बाँकी

बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीले जिते गोल्डेन-सू अवार्ड

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन-सू अवार्ड जितेका छन् । गत सिजन युरोपियन क्षेत्रको लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाकै खेलाडी लुइस स्वारेजले बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू प्रदान...बाँकी

नेपाली महिला क्रिकेट टोलीको पहिलो जित, मलेसिया ३३ रनले पराजित

आइसीसी टी–ट्वान्टी विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली...बाँकी

आइसीसी महिला टि–ट्वान्टी: युएइसँग ५ रनले हार्‍यो नेपाल

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसँग ५ रनले पराजित भएको छ। थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ७ विकेट गुमाउँदै...बाँकी

बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश

स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट...बाँकी