गृहपृष्ठ खेलकुद

म्यानचेस्टर युनाइटेड युनाइटेड एफए कपको क्वाटरफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत शनिबार राति भएको पाँचौ चरणमा...बाँकी

युरोपा लिग फुटबल: आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं, ४ फागुन  । युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।...बाँकी

डिभिजन टू : नेपाल च्याम्पियन बन्न चुक्यो, मात्र ७ रनले पराजित

काठमाडौं । आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपाल युएईसँग ७ रनले पराजित भएको छ । २७८...बाँकी

पोर्टोलाई ५-० को अन्तरले पछि पार्दै लिभरपुल बिजयी

काठमाडौँ, ३ फगुन । लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले हराएको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा...बाँकी

क्यानडामाथि नेपालकाे सनसनीपूर्ण जित

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ । जितसँगै नेपालको...बाँकी

टस जितेर नेपाल बलिङ गर्दै, क्यानडा ब्याटिङमा

काठमाडौं । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङमा...बाँकी

डिभिजन टू : ​नेपाल भर्सेस क्यानडा भोलि

काठमाडौं, १  फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले बुधबार लिगको शीर्ष स्थानमा रहेको क्यानडासँग खेल्दैछ ।...बाँकी

अन्ततः केन्यामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।...बाँकी

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची

काठमाडौं, २७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार...बाँकी

नामिवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपको प्रशंसामा दिल्लीले यसो भन्यो

काठमाडौँ २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग टोली...बाँकी

उत्कृष्ट बलिङ गर्दै नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा...बाँकी

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले घरेलु टिम नामिबियासँग खेल्दै

काठमाडौँ २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले आज पहिलो खेल घरेलु टिम नामिबियासँग खेल्दैछ। खेल नामिबियाको...बाँकी

पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा

काठमाडौँ २५ माघ । नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। अर्को ए डिभिजन...बाँकी

कोहलीको अर्को शतक, तेन्दुल्करको लय पछ्याउँदै

काठमाडौँ २५ माघ ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५५औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। कोहलीले बुधबार दक्षिण अफ्रिका...बाँकी