गृहपृष्ठ प्रवास

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको...बाँकी

१३ हजारमा अाफू बेचिएको बताउँदै इराकबाट नेपाली चेलीको यस्तो चित्‍कार

मानव तस्करहरुले विदेशमा नेपाली चेली बस्तुको भाउमा बेच्दै अाएको खुलासा भएको छ । राम्रो होटलमा वेटरको काम मिलाइदिने भन्दै बेचिएकी...बाँकी

दशैं मनाइरहेका परिवारलाई साउदीबाट अायो दुःखद्‍ खबर

वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका एक नेपालीले आत्माहत्या गरेका छन् । साउदी अरबको दमामस्थित एक कम्पनीका काम गरिरहेका दाङ...बाँकी

दशैं-तिहार आउँदाको यादः निदाएकी छोरीलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर…

दशैं-तिहार आउँदा मैले जीवनको भोगेको सबै भन्दा पीडादायी क्षणको सम्झना आउँछ । यसपटक पनि त्यो क्षणले सतायो । दशैंको बेला...बाँकी