गृहपृष्ठ प्रवास, विजनेस-विशेष

कतारले न्यूनतम २१ हजार ४ सय तलब दिने, खान, बस्न र स्वास्थ्यको अलग सुविधा

कतार सरकारले विदेशी कामदारहरूलाई काम लगाउँदा रोजगारदाताले अब उप्रान्त न्यूनतम ७ सय ५० रियल अर्थात करिब २१ हजार ४ सय...बाँकी

भारतबाट नेपालीले पठाए पूर्वराष्ट्रपति यादवको घरभाडा

पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको...बाँकी

चीनको ९९ पर्वमा यसरी रमाए विदेशी विद्यार्थीहरु (फोटोफिचर)

चीनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ९९ पर्व मनाईएको छ । शनिवार विहान सवेरैदेखि चीनका मुख्य शहर तथा ग्रामिण क्षेत्रहरुमा यो...बाँकी

एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी, अरु कसले जिते ? (नामावलीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई हराउँदै भट्ट विजयी भएका हुन्...बाँकी

कोरिया जान चाहानेहरुका लागि खुसीको खबर !

वैदेशिक रोजगारका लागि कोरिया जान चाहने नेपाली कामदारहरुका लागि खुसीको खबर छ । वैदेशिक रोजगार विभाग आन्तर्गतको इपीएस कोरिया शाखाले...बाँकी

कतारमा यसकारण गुम्यो १३ सय नेपालीको रोजगारी गुम्यो

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी...बाँकी

कुवेतबाट एक नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । कुवेतको विकट ओफ्रा भन्ने...बाँकी

युएईमा व्यवसायको तयारीमा रहेका एक नेपालीको लडेर मृत्यु

लडेर घाइेत भई यहाँ एक अस्पतालमा उपचार गराइरहेका एक नेपाली युवाको मृत्यु भएको छ । वैदेशिक रोजगारीको क्रममा यहाँ पुगेका...बाँकी

एनआरएनएको सह–कोषाध्यक्षमा रामचन्द्र खरेलको उम्मेदवारी

अमेरिकाको डीसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय बस्दै आएका एनआरएनएको सह कोषाध्यक्षमा रामचन्द्र खरेलले उम्मेदवारी घोषणा गरेका छन्...बाँकी

सातजना नेपाली नारी अमेरिकामा सम्मानित

समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ । १ सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको...बाँकी

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको...बाँकी

१३ हजारमा अाफू बेचिएको बताउँदै इराकबाट नेपाली चेलीको यस्तो चित्‍कार

मानव तस्करहरुले विदेशमा नेपाली चेली बस्तुको भाउमा बेच्दै अाएको खुलासा भएको छ । राम्रो होटलमा वेटरको काम मिलाइदिने भन्दै बेचिएकी...बाँकी

दशैं मनाइरहेका परिवारलाई साउदीबाट अायो दुःखद्‍ खबर

वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका एक नेपालीले आत्माहत्या गरेका छन् । साउदी अरबको दमामस्थित एक कम्पनीका काम गरिरहेका दाङ...बाँकी

दशैं-तिहार आउँदाको यादः निदाएकी छोरीलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर…

दशैं-तिहार आउँदा मैले जीवनको भोगेको सबै भन्दा पीडादायी क्षणको सम्झना आउँछ । यसपटक पनि त्यो क्षणले सतायो । दशैंको बेला...बाँकी