गृहपृष्ठ राजनीति

यि हुन् अर्थमन्त्री कार्कीको क्षेत्रबाट कांग्रेसले सिफारिस गरेका उम्मेदवारहरु

नेपाली काँग्रेस महेन्द्रनगर सुनसरीले आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनका लागि नाम सिफारिस गरेको छ । गांउइकाई सभापति रत्नबहादुर राईको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फकालागि केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्ब सभापति...बाँकी

स्याङ्जामा चुनावी चर्चा शुरु, उमेदवारका आकांक्षी धेरै

स्थानीय तहको निर्वाचन सकिए लगत्तै पुनः संघ र प्रदेश निर्वाचनको रन्कोले देश तताउन सुरु गरेको छ । यस्तै स्याङ्जामा एमाले, कांग्रेस, माओवादी र नयाँ शक्तीले आफ्ना उम्मेदवार छनोटको लागी जिल्लाबाट केन्द्रमा नाम सिफारिस गर्नु पूर्व...बाँकी

जनवादी व्यवस्थामा हुने निर्वाचनमा जान हामी तयार छौँ

ठुला भनिने राजनीतिक दलको नौ महिने आलोपालो सरकार भत्किने र बन्ने खेल चलिरहेको छ । लोकतान्त्रिक आन्दोलन पछिका नौ वर्षमा आठ ओटा सरकार बदलिइसकेका छन् । कतिपयले यसको कारण दलहरुको अपरिपक्वता हो भनेका छन् भने...बाँकी

बडा दशैंको सन्देश भन्दै ज्ञानेन्द्रले दिए यस्तो चेतावनी

विभिन्न समय र सन्दर्भ पारेर विज्ञप्तिबाजी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका सन्दर्भमा बुधबार शुभकामना सन्देश जारी गर्दै राजनीति दलहरुलाई फेरि एक पटक झस्काएका छन् । हिन्दु धर्मको रक्षा आफ्नो बंशले मात्रै गर्न सकेको सन्देश...बाँकी

प्रदेश २ का सबै स्थानीय तहको नतिजा सार्वजनिक (सूचीसहित)

तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो । सो निर्वाचनबाट...बाँकी

कास्की माओवादीले संघ र प्रदेशमा उठ्ने उम्मेदवार टुंग्यायो

नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज...बाँकी

बाराको कलैया उपमहानगरपालिकामा कांग्रेसका राजेशप्रसाद यादव विजयी

यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन । काँग्रेसका यादवले १० हजार ९०३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद...बाँकी

स्थानीय तह निर्वाचनमा संख्या एमालेको बढी, पपुलर मतमा कांग्रेस पहिलो

पहिलो, दोस्रो र तेस्रो चरणको निर्वाचन सकिएपछि देशभरका स्थानीय तहको संख्यामा सबैभन्दा ठूलो दल नेकपा एमाले बन्ने निश्चित भएको छ भने पपुलर मतका आधारमा भने सबैभन्दा ठूलो दल कांग्रेस नै रहिरहनेछ। प्रदेश २ को निर्वाचन...बाँकी

चुनाव खारेजी अभियानका क्रममा पक्राउ परेका नेकपा नेताहरु रिहा

तेस्रो चरणको चुनाव खारेजी अभियानका क्रममा विभिन्न स्थानबाट प्रहरीद्वारा पक्राउ गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दर्जन नेता कार्यकर्ता रिहा भएका छन् । धनुषाबाट पक्राउ गरिएका नेकपाका केन्द्रीय सदस्य देवनारायण साह, जनकपुर ब्यूरो सचिव राजु कार्कीसहित...बाँकी

सिरहाका १७ ओटै स्थानीय तहको मतपरिणाम आयो, यस्तो छ ताजा अपडेट

जिल्लाका १७ ओटै स्थानीय तहको मतगणना सम्पन्‍न भएको छ । आइतबार विहान सम्पन्‍न मत गणनामा माओवादी केन्द्रले सबैभन्दा बढी स्थान जितेको छ । उसले ६ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले कर्जन्हा,गोलबजार,मिर्चैया र धनगढीमाई...बाँकी