गृहपृष्ठ राजनीति

मेलम्चीको पानी आउने दिन तोक्न सांसदहरुको माग

काठमाडौं। सांसदहरुले मेलम्चीको पानी आउने दिन किटान गर्न माग गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा...बाँकी

राज्यसत्ता किसानको हातमा आएमात्रै समस्या समाधान हुन्छ: सुर्दशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले केही मुठीभर मानिसको हातमा रहेको वर्तमान राज्यसत्ता गरिब...बाँकी

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : नेकपा अध्यक्ष दाहाल

कावासोती। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी...बाँकी

पदको दुरुपयोग नगर्न अाेलीलाई भीम रावलको चेतावनी, गरे यस्तो ट्वीट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई चेतावनी...बाँकी

वायु सेवा निगमलाई सरकारले सँधैंभरि पैसा दिईरहन सक्दैनः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने...बाँकी

नेकपाका २२ केन्द्रीय सदस्य खुमलटारमा जम्मा हुँदै, के गर्दैछन प्रचण्ड ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट २२ केन्द्रीय सदस्यहरुलाई छलफलमा बोलाएका छन् । केन्द्रीय कमिटी...बाँकी

एकाएक किन सर्‍यो नेकपाको सचिवालय बैठक ? यस्तो पो रहेछ कारण

काठमाडौँ । आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको...बाँकी

बैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द बनौं: पूर्व सांसद थारु

दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता पुरन राना थारुले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत मात्रै बैज्ञानिक समाजवाद स्थापना हुने बताएका...बाँकी

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने, यस्तो छ तयारी

भीष्मराज ओझा, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको...बाँकी

नेकपा केन्द्रीय सदस्य कार्यविभाजनको टुंगो अझै लागेन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अझै पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउन सकेको छैन। कार्यविभाजनको टुंगो लगाउनका लागि केही...बाँकी

प्रसिद्ध अन्तराष्ट्रिय जीवन प्रशिक्षक कार्की अब नेकपाका नेता, काठमाडौँको सभामा गरे पार्टी प्रवेश

काठमाडौँ । चर्चित अन्तरास्ट्रिय अभियान्ता नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेक छन । पार्टी पुनर्गठन दिवसका...बाँकी

निर्मलाका हत्यारा खोजेर जनताको बीचमा ल्याई कारवाही गर्छौं: प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यामा सरकारको हात रहेको भन्दै दोषीलाई पत्ता लगाएर आफैं कारबाही गर्ने बताएको छ...बाँकी

प्रचण्ड डाँका हुन्, विप्लव कमरेडलाई सलाम: किराँती

काठमाडौं । नेकपा (माओवादी)का संयोजक गोपाल किराँतीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएका...बाँकी

मंसिर ८ को जनसभा गर्न नदिए सरकारले ठुलो मूल्य चकाउनुपर्छ: लोहनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले यही मंसिर ८ गते आयोजना गरिएको जनसभा गर्न नदिए सरकारलाई नै...बाँकी