गृहपृष्ठ मुख्य समाचार, राजनीति

ओली सरकारलाई छुट छैन भन्दै प्रचण्डले गरे ओलीको अभिब्यक्तिमाथि यस्तो कडा प्रहार

काठमाडौँ । विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी...बाँकी

आफ्नै नेताहरुलाई ब्यङ्ग गर्दै भिम रावलले ट्वीटमा लेखे यस्तो स्ट्याटस , भन्छन दलालहरूको आँखामा दलालै संसार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सिके राउतलाई मूलधारमा ल्याएको दावी गर्ने र देश टुक्र्याउनेलाई नायक बनाइएको भन्दै...बाँकी

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरका पत्रकारमाथि दुर्व्यवहार

जनकपुर । जनकपुरधाम विमानस्थलमा सिके राउतका कार्यकर्ताले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। आइतबार विमानस्थलमा राउतको सुरक्षाका लागि खटिएका कार्यकर्ताले रिपोर्टिङमा गएका...बाँकी

सिके राउत जनकपुर पुग्न बितिकै लाग्यो स्वतन्त्र मधेसको नारा, विमानस्थलमै पुगे बुलेटप्रुफ बडीगार्ड

काठमाडौँ। जेलबाट छुटेको भोलिपल्टै प्रधानमन्त्री ओलीसंग एकै मञ्चमा उभिएर आफुले स्वतन्त्र मदेशको नारा छोडेर राष्ट्रिय अखण्डताको पक्षमा उभिएको बताएका सिके...बाँकी

राजनीतिक गोलचक्कर’का बीच किन जादैछन ‘मिसन’ मधेसमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं–मधेशको राजनीतिक पेचिलो भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने भएका छन् ।रेशम चौधरीलाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा)...बाँकी

नेकपाको युवा दस्ताले लियो बसुन्धरा बम बिस्फोटको जिम्मा, खुल्यो गुरुङमाथि कारवाही गर्नुको रहस्य

काठमाडौं । मेनपावर व्यवसायी रोहन गुरुङको घरमा भएको बम विस्फोटन जिम्मा नेकपाको युवादस्ता युवा सङ्गठन नेपालले लिएको छ । बिगत...बाँकी

देउवा-पौडेल सँगसँगै नुहाउन एकाएक तातोपानी पुगेपछि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आएका छन्र। देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश...बाँकी

सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद – कमल थापा

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भएको...बाँकी

ओली सरकारले संकटकालको झल्को दिएको भन्दै विप्लवले गरे चरणबद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यही फागुन ३० गते नेपाल बन्दको आह्वान गरेको छ । महासचिव विप्लवले आफ्ना नेता-कार्यकर्ताको गिरफ्तारी,...बाँकी

‘हामी बुद्धका सन्तान हौँ’ भन्दै सीके राउतले गरे स्वतन्त्र मधेस आन्दोलन अन्त्य भएको घोषणा

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताउदै हिंसात्मक राजनीतिको बाटो त्यागेको घोषणा गरेका...बाँकी

स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच राजनीतिक सहमति, प्रधानमन्त्रीसँगै सम्वृद्धिको यात्रामा लाग्ने सिके राउतको घोषणा

काठमाडौं । राष्ट्रिय सभागृहमा स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच राजनीतिक सहमति घोषणा सभा भएको छ । घोषणासभामा गठबन्धनका संयोजक सीके...बाँकी

प्रहरीको ब्यापक खोजीकाबीच ललितपुरमा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न

काठमाडौँ । राजधनी काठमाडौँका साथै देशभर प्रहरीले नेकपाका नेता कार्यकर्तालाई ब्यापक खोजी गरिरहेका बेला यता ललितपुरमा भने अखिल क्रान्तिकारीले सम्मेलन...बाँकी

शिबगढी घटनाबारे नेकपाले मुख खोल्यो, आफ्नै हतियार थमाएर प्रहरीले फसाउन खोज्यो- वीरजंग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कपिलबस्तुको शिवगढी भएको प्रहरी अप्रेशनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा लुम्बिनी ब्यूरोले प्रहरीले...बाँकी

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद तोकिएको २४ घण्टा नबित्दै राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई...बाँकी