गृहपृष्ठ मुख्य समाचार, राजनीति

नवराज सिलवाल नेपालमै रहेको प्रहरी निष्कर्ष !

प्रहरीको फरार सूचीमा रहेका नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले पक्राउ पूर्जी काटेपछि एकाएक गायब भएका सिलवाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन मलेसिया पुगेको बताइएको थियो । संचारमाध्यमहरुलाई परिवारमार्फत सिलवालले...बाँकी

राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई ‘डिनर’ खुवाउनुको कारण त यस्तो पो रैछ !

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार ‘नाइट डिनर’का लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारलाइ निम्तो दिइन् । निम्तोलार्इ सहजै स्वीकारेर प्रचण्डसँगै पत्नी सीता दाहाल, भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी माहिली छोरी रेणु दाहाल र...बाँकी

पाँच नम्बर प्रदेशको निर्वाचन कार्यालय दाङको घोराहीमा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय आज दाङको घोराहीमा स्थापना गरिएको छ । उच्च अदालत रहेको जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय खोल्ने सरकारको निर्णय अनुसार घोराही जिल्ला अदालतमा कार्यालय स्थापना...बाँकी

एमालेको निर्णयले वामदेव गौतमलाई अर्को धक्का

निर्वाचनमा बर्दियाबाट नराम्रोसँग पराजित भएका एमाले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नै पार्टीको निर्णयले ठुलै धक्का लागेको छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै राष्ट्रियसभामा लैजानुपर्ने बहस बाम गठबन्धन...बाँकी

आङकाजीको अनौठो घोषणा: प्रमाण ल्याए १६ लाख पुरस्कार, पुष्टि गरे २ सय वर्ष जेल (भिडियोसहित)

आङकाजी शेर्पाका अभिव्यक्ति अहिले पनि विवादमुक्त हुँदैनन् । ठूलो समुदाय उनलाई शंसयको नजरले हेरिरहन्छ । उनले भनेअनुसार अचेल पनि फोनमार्फत धम्की आइरहन्छ । ‘तर म डराउँदिन’, उनले भने, ‘मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२...बाँकी

४६ वटा गाउँपालिका र नगरपालिकाको नाम तथा केन्द्र परिवर्तन (सूचीसहित)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम...बाँकी

सिमानामा भारतले बनाएको बाँध भत्काउने नेमकिपाको प्रस्ताव पारित !

नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव...बाँकी

एमाले दाल, माओवादी घ्यू : राम्जी बराल

माधव पनेरु, पोखरा। हरेक क्षेत्रमा ‘सिजन’ हुन्छ तर, राजनीतिमा हुँदैन । राजनीतिक दलहरुको चटारो पनि कहिल्यै सकिँदैन । सङ्गठन निर्माण, बैठक, भेला र चुनाब उनीहरुको खेती मानिन्छ । कतिपयको लागी त राजनीति पेशा नै बन्ने गरेको...बाँकी

जाडो पीडितलाई वाइसिएलले न्यानो बाढ्ने, अध्यक्ष दीपशिखा भन्छन्: हामी सामाजिक काम पनि गर्छौ

तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा...बाँकी

एमाले–माओवादीबीच यसरी हुँदैछ पदको भागबण्डा

नेकपा एमाले र माओवादी केन्द्रको पुस २५ मा बसेको एकता संयोजन समितिको बैठकले एकताका विषयमा नियमित छलफल जारी राख्न संयुक्त कार्यदल गठन गर्यो । पार्टी एकता, राष्ट्रिसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनकाबारे खाका तयार...बाँकी