गृहपृष्ठ अन्तर्वार्ता, पत्रपत्रिका

माओवादी केन्द्रले कारवाही फिर्ता लिए पार्टीमै फर्किन्छु: सांसद लामा

(प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका अगाडि नेपाली कांग्रेससमेत कमजोर देखिएका बेला हुम्लाको एकमात्र निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् । कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गर्दै उनी विजयी...बाँकी

यी हुन् भारतमा ४ वटा बेश्यालय चलाउने काँग्रेस जनप्रतिनिधि, कहाँ-कहाँ छन् कोठी ?

नेपाली काँग्रेसबाट निर्वाचित एक जना जनप्रतिनिधिले भारतका विभिन्न ठाउँहरुमा ‘यौनघर’ संचालन गरिरहेको पुष्टि भएको छ । उनीकी श्रीमतीले ती चारै कोठी संचालन गरिहरेकी छन् । स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट ४९ वर्षीय सुनबहादुर...बाँकी

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यमन्त्री यादव जेल चलान, ९ सय करोड हिनामिना भएको ठहर

सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई ‘चारा घोटाला काण्ड’ मा दोषी ठहर गरेको छ ।दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरू अदालत परिसरबाटै पक्राउ परेका हुन् । अधिकारीले उनीहरूलाई...बाँकी

अब लोडसेडिङको हुन्छ कि हुदैन ? कुलमान घिसिङले जारी गरे यस्तो बिज्ञप्ति

खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही...बाँकी

कांग्रेसभित्र दोस्रो पुस्ताको सक्रियता: देउवानिकट नेताको यस्तो छ कुरा

चुनावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन् । संगठनलाई चुस्त पार्न उनीहरूले...बाँकी

राजधानीका अधिकांश पेट्रोल पम्प असुरक्षित, यस्तो हुनुपर्छ पूर्वाधार ?

दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए । आगलागी इन्धन अनलोड गर्ने क्रममा भएको थियो । गत असारमा भक्तपुरको सिद्धार्थ पेट्रोल पम्पमा पनि...बाँकी

को हो हुन् एमालेबाट समानुपातिक सांसद बन्ने २ पुरूष र ३९ महिला

एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट...बाँकी

देउवा र ओलीबीच किन दूरी बढ्यो ?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ। एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट...बाँकी

यसरी रोकियो राष्ट्रिय सभा विधेयक, काँग्रेस एमालेका आफ-आफ्नै अडान

सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रिय...बाँकी

एमाले-माओवादी एकीकरण: एजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल भोली

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ...बाँकी