गृहपृष्ठ पत्रपत्रिका

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ । वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् ।...बाँकी

जापानमा बस दुर्घटना: १० नेपाली घाइते ५ को अवस्था गम्भीर

जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा...बाँकी

दशैको लागी भारतबाटै ६ अर्बको खोसीबोका

मुुलुकभित्र बर्सेनी करिब ५० अर्ब रुपैयाँको खसीबोका खपत हुने गरेको पाईएको छ । पशुपछी विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकभरु १ करोड १० लाख खसीबोका पाडी, बाख्रा छन् । तीमध्ये बार्षिक ४० लाख खसीबोका औसत मुल्य १२...बाँकी

मतगणना अन्तिम चरणमा

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । चुनाव सम्पन्न भएपछि असोज ३ गतेदेखि सुरु भएको मतगणनाबाट आइतबार राति अबेरसम्ममा १२९ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका छन् भने सात तहको मतगणना कार्य...बाँकी

काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएपछि

बसन्तपुर दरबार क्षेत्रको प्रपर्टी जो मा बन्न लागेको भवन निर्माण क्रममा काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएको पाईएको छ । महर्जन विजनेस कम्पलेक्सले पुरातात्विक मपदण्डविपरीत अन्डर ग्राउन्ड भवन बनाएको विभिन्न समयमा पुरातत्व विभाग,...बाँकी

स्थानीय तहमा खटिएका ७ हजार कर्मचारी बाटोमै हराए

स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक...बाँकी

समायोजन नचाहने कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’

संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजित हुन नचाहने कर्मचारीले ‘गोल्डेन ह्यान्डसेक’ को अवसर पाउने भएका छन् । संसदको राज्यव्यवस्था समितिबाट पारित ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० वर्ष उमेर पुरा भएको...बाँकी

‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रुपमा राज्यकोषबाट सुविधा लिने सांसदहरुको प्रयास असफल भएको छ यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्। पूर्वपदाधिकारीहरुको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रुपमा राज्यकोषबाट सुविधा लिन सांसदहरुले गरेको...बाँकी