गृहपृष्ठ पत्रपत्रिका

टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।...बाँकी

यसकारण भरिन्छ पेटमा ग्यास : यी ५ चिज कहिल्यै नखानुहोस्

हामी धेरैले अपानवायु छाड्छौँ । पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । हाम्रो खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ख्याल गरेमा ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ । कारण...बाँकी

डीएसपी सिलवालका कारण बिर्तामोड गोलिकाण्ड घटेको खुलासा

छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका अपराधीलाई कारबाहीको माग गर्दै चोकतिर आउँदै...बाँकी

मेलम्चीको पानी चैतमा पनि काठमाडौँ नआउने

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो । सुरुङ खनेपछि गर्नुपर्ने...बाँकी

निर्वाचन आयोग अलमलमा, मतपत्र छाप्न अझै सुरू नभएको खुलासा

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा परेको हो। प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भइसकेको दावी गरेपनि...बाँकी

मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन्। निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा...बाँकी

प्रहरीले पत्र काटेपछि दरबारमार्गका व्यवसायी ‘फरार’

लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरु सम्पर्कमा आएका छैनन् । ‘थप अनुसन्धान...बाँकी

किन मिलेन एमाले र माओवादी केन्द्रको कुराकानी ? यी टुंगो लगाउन हम्मेहम्मे परेका जिल्लाहरु !

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो ।...बाँकी

वाम गठबन्धनबारे कांग्रेसले गर्‍यो यस्तो विश्लेषण, ओली-प्रचण्ड चिन्तामा !

कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वामगठबन्धन तासको घर जस्तै भएको आरोप लगाएका छन् । शनिबार नेपाल भूतपूर्वक सैनिक संघ लमजुङले बेसीशहरमा आयोजना गरेको बृहत कार्यकर्ताभेला एवं प्रशिक्षण कार्यक्रममा नेता गुरुङले सो कुरा बताएका हुन् ।...बाँकी

छोराबुहारी कहिले नब्युझिनेगरी निदाइसके, ८० बर्षे बुवाले सोध्दैछन्: छोराले फोन गर्यो ?

धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका २० जना भन्दा बढीको मत्यु भएपछि अहिले सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरुको उक्त दुर्घटनामा मृत्यु भएको हो ।...बाँकी