गृहपृष्ठ पत्रपत्रिका

हारेका नारायणकाजी र वामदेव सांसद बन्न सक्ने ! उपप्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् ?

प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् । तर, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ...बाँकी

बिहान १०:३० को अपडेट: समानुपातिकमा एमालेको अग्रता, काँग्रेस पछिपछि

प्रत्यक्षमा सबै भन्दा बादी सिट जितेको एमाले समानुपातिकतर्फ पनि अगाडी नै देखिएको छ । समानुपातिक तर्फ मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । समानुपातिकमा एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने...बाँकी

नवनिर्वाचित सांसद पूर्व छापामार कमला भन्छिन्-‘युद्ध भन्दा चुनाव जोखिम’

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको  जनयुद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ । २०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको...बाँकी

प्रकाशजी तपाईंसँग समय नै रहेनछ, मलाई चितवन बोलाउनुभयाे तर…

मंसिर २ गते दिउँसो १२ बजेतिर प्रकाशजीलाई फोन गरेँ । फोन अफ थियो । तर, मैले त्यसमा फिक्री मानिनँ किनकि फोन सम्पर्क नहुनासाथ उहाँ फेसबुक मेसेन्जरमा सहजै भेटिनुहुन्थ्यो । प्रकाशजी हरपल अनलाइनमा उपलब्ध हुनुहुन्थ्यो ।...बाँकी

यी हुन् आफैँलाई भोट हाल्न नपाउने पाँच पार्टीका १२ शिर्ष नेताहरु

‘यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्’ शिर्षकमा रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन् । केपी ओली र माधव नेपाल एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा...बाँकी

लास जलाएकाे कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द...बाँकी

मुगुमा भाइरल ज्वरोको महामारी फैलियो, ८ को मृत्यु, सरकार बेखबर

खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण आठ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण सयौं स्थानीय प्रभावित भएका छन् । भाइरल ज्वरोले यही साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय...बाँकी

काठमाडौंका १४१ मतदानस्थल संवेदनशील घोषणा, राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद

राजधानीबाट शनिबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणअन्तर्गत हुने निर्वाचनको विश्लेषण पस्केका दैनिक पत्रिकाहरुले काठमाडौंकै केही मतदान स्थल संवेदनशीलको सूचीमा परेको लेखेका...बाँकी

भूमिगत नेता मोहनविक्रम सिंहलाई ३७ वर्ष कान्छीको मायाले तानेपछि भयो बबाल..

दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा...बाँकी

रुट परिवर्तन गरेर जाँदा पनि एम्बुसमा परे काँग्रेस उम्मेदवार कार्की, जिप चालकले दिए यस्तो बयान

काठमाडौं : बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा...बाँकी