गृहपृष्ठ मुख्य समाचार, समाचार

सुर्खेतबाट दैलेख जादै गरेको बस दुर्घटना, चारको अवस्था गम्भीर 

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नंको बस बुधबार साँझ करिब ६ः३० बजे दुर्घटना हुँदा बसमा चढेका २२ जना सबै आफन्त घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत...बाँकी

नेपाल र ओमनबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनामा हस्ताक्षर

नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख...बाँकी

महिलाको संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्करी

महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला...बाँकी

गुण्डागर्दीमा संलग्न भएको आरोपमा वडा सदस्य पक्राउ

कुटपीटमा संलग्न भएको आरोपमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा सदस्य दिपेन्द्रप्रसाद पटेल पक्राउ परेका छन् । पटेलसहितको समूहको आक्रमणबाट विद्यानन्द पटेल रामबहादुर पटेल, रूपनारायण पटेल, सुभाष पटेल, राजु पटेल र बिपत्तिदेवी...बाँकी

पिकअप फ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० नंको...बाँकी

महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला शुरु

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा...बाँकी

आज बडादशैंको सातौदिनः घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।...बाँकी

लोहनी एण्ड ब्रदर्स कम्पनीको गाडीमाथि अागजनी

लोहनी एण्ड ब्रदर्स कम्पनीको गाडीमाथि जिल्लामा अागजनी भएको छ । सल्यानको खलंगा-चुजाठाटी सडकखण्डमा राखिएको ना ३ ख १७८८ नम्वरको पानी ट्याङकरमा गएराति अज्ञात समुहले अागजनी गरेको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोखरेलका अनुसार बाटो छेउमा...बाँकी

काभ्रेको आमबोटेमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखरआमबोटेमा मंगलवार बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा ५ जना महिला र १...बाँकी

बीमा क्षेत्रको ‘बेष्ट म्यानेज्ड’ अवार्ड नेपाल लाइफ इन्स्योरेन्सलाई

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) यो वर्षको ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरस्कृत भएको छ । कम्पनी यो अवार्डबाट चौथोपटक पुरस्कृत भएको हो । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड...बाँकी