गृहपृष्ठ समाचार

भीषण आगलागीबाट डोल्पामा ७ घर जलेर नष्ट

डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको...बाँकी

प्रचण्डलाई सह–अध्यक्ष बनाउने प्रस्तावबारे शंकर पोखरेलले मुख खोले

एमाले नेता एवं प्रदेश नम्बर–५ का मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेलले प्रक्रिया सकारात्म्मक रुपमा अघि बढेकाले एमाले र माओवादीबीच एकता एकता हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी...बाँकी

रिहा भए डा. केसी, प्रधानन्यायाधीशको डकुमेन्ट झिकाउन सर्वोच्चको आदेश !

सर्वोच्च अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो...बाँकी

रक्सी पिउँदा रोल्पामा १५ जनाको मृत्यु

रोल्पामा मादक पदार्थ सेवनले सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको...बाँकी

उपमेयर इन्दुकुमारी यादवले बैठकभित्र पतिसँगै बस्न माग गरेपछि…

बाराको पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन । श्रीमान् विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन् । उपप्रमुख इन्दुकुमारी यादवले श्रीमानलाई...बाँकी

पोखराका युवाहरुले डा. केसीको पक्षमा निकाले र्‍याली, प्रजिअलाई बुझाए ज्ञापनपत्र

प्रकाश पौडेल, पोखरा ।  भ्रष्टाचार बिरुद्धको अभियानमा ज्यान हत्केलामा राखेर लागेका डा. गोबिन्द केसीलाई रातारात प्रहरीले पक्राउ गरेपछि उनका समर्थक शुभचिन्तकहरु देशभर आन्दोलनमा उत्रिएका छन् । यसै क्रममा मंगलबार पोखरामा पनि डा. केसीको समर्थन र...बाँकी

के डा केसी अपराधी हुन् ? प्रधानमन्त्रीलाई सुइँकोसम्म नदिई किन गरियो रातारात गिरफ्तार ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई जानकारी नै नदिइकन डा गोबिन्द केसीलाई रातारात गिरफ्तार गरेको बताएका छन् । डा केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै...बाँकी

सर्वोच्चभित्र डाक्टर केसी, बाहिर प्रदर्शन !

अवहेलना मुद्दामा पक्राउ परेकय त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालत पुर्‍याएको छ। सोमबार राति ८ बजे पक्राउ परेका केसीलाई सिंहदरबारस्थित प्रहरी वृतमा राखिएको थियो। प्रहरीले मंगलबार बिहान नौ नबज्दै...बाँकी

पूर्वप्रधानमन्त्री देखि मन्त्री र नेताहरुसमेत सडकमा उत्रिए

सर्बोच्च अदालतको मानहानी गरेको आरोपमा २४ गते बेलुकी पक्राउ परेका त्रि बि शिक्षण अस्पतालका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा बिहान ८ बजे देखि बिरोध प्रदर्शन सुरु भएको छ । हाडजोर्नी विशेषज्ञ डा. केसीका समर्थकहरुले...बाँकी

सर्वोच्चबिरुद्ध खनियो सामाजिक सञ्जाल, डा केसीलाई तत्काल रिहा गर्न माग (कसले के भने)

त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई तत्काल रिहा गर्नुपर्ने भन्दै सामाजिक प्रयोगकर्ताहरु सर्वोच्च अदालतबिरुद्ध खनिएका छन् । डा केसी पक्राउ परेलगत्तै चौतर्फी सर्वोच्चको विरोध सुरु भएको छ । शैक्षिकक्षेत्रको दलाली, भ्रष्टाचार, लुटधन्दा,...बाँकी