गृहपृष्ठ मुख्य समाचार, समाचार

बलि दिने क्रममा भागदौड हुँदा बैतडीमा ६ घाइते

बैतडीको प्रसिद्घ देहिमाडौँ निंगलाशैनी भगवती मन्दिरमा आज राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षिया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय...बाँकी

ब्लड प्रेसर र किड्नी मात्र हैन क्यान्सर समेत ठिक गर्छ जमराले ! उमार्ने र पिउने बिधिसहित…

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु...बाँकी

एकै खाल्डोमा ४५ जनाको लाश भेटिएपछि यस्तो हलचल मच्चियो (फोटो सहित)

एकै खाल्डोमा ४५ जनाको लाश भेटिएको छ । यति ठुलो संख्यामा लाशहरु भेटिएपछि ठुलै हलचल मच्चिएको छ। यो दर्दनाक खबरले म्यानमार यति बेला पुरै स्तब्ध छ। म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका...बाँकी

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको...बाँकी

सुर्खेतबाट दैलेख जादै गरेको बस दुर्घटना, चारको अवस्था गम्भीर 

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नंको बस बुधबार साँझ करिब ६ः३० बजे दुर्घटना हुँदा बसमा चढेका २२ जना सबै आफन्त घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत...बाँकी

नेपाल र ओमनबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनामा हस्ताक्षर

नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख...बाँकी

प्रदेश २ का सबै स्थानीय तहको नतिजा सार्वजनिक (सूचीसहित)

तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो । सो निर्वाचनबाट...बाँकी

भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७...बाँकी

महिलाको संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्करी

महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला...बाँकी

गुण्डागर्दीमा संलग्न भएको आरोपमा वडा सदस्य पक्राउ

कुटपीटमा संलग्न भएको आरोपमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा सदस्य दिपेन्द्रप्रसाद पटेल पक्राउ परेका छन् । पटेलसहितको समूहको आक्रमणबाट विद्यानन्द पटेल रामबहादुर पटेल, रूपनारायण पटेल, सुभाष पटेल, राजु पटेल र बिपत्तिदेवी...बाँकी