गृहपृष्ठ कला-साहित्य

हामी आतंककारी, तिमी अपराधी !

दस बर्षलाइ दिल्लीमा बेचर खाइन भनेर सपना सल्काएर एकै ओछ्यान लाइन भनेर आवेग उत्तेजना र बेहोसी बनेर जे सुकै भन तिम्रो कानुनको आतंककारी मन्जुर छ मलाई । तिम्रा टावर टल्काउन मार्वल बोकिदैन हेर धम्की र...बाँकी

दलालहरुको स्वइच्छाचारिता माथी हमला गर्ने समय आयो !

देश अलाप बिलापमा छ , त्याहा चिन्तित हुन्छु । देश लुट्ने र मास्नेहरुको जमात चुलिदो छ ! शक्ति , धन , धाक र सत्ताको भरमा मात्तिएकाहरु दिन डाहाडै पैसाको तुजुक देखाउदै गाउँ पसेका छन ।...बाँकी

कथा- छ्या भिनाजु के गर्नुभएको यस्तो ? म निथ्रुक्कै भिजिसके

‘हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ ? तरुनी हेर्दै मख्ख पर्ने । तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ । मन पनि कस्तो हो कुन्नि बाटो हिँड्दा होस् कि कुनै...बाँकी

आफ्नै ओछ्यानमा प्राणप्रिय श्रीमान र आत्मीय साथिको रासलिला देख्दा…

‘सवि, तिमी तयार हौ है। हामी बाहिर जाँदैछौं,’ मेरो श्रीमान् संयोगले टावेल समात्दै भन्यो। ‘किन र?’ ‘तिम्रो भिसा निस्किएछ। आज पैसा लिएर मेनपावर आउनु भनेको छ।’ मलाई कसैले घुचुकमै हानेजस्तो गाह्रो फिल भयो। मैले आँखाभरिको...बाँकी

भन तिम्रो विर्यको मुल्य कति हो ? म चुक्ता गर्न चाहन्छु

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य...बाँकी

जब कोइराला परिवारभित्रै काँग्रेस मन्त्रिमण्डलमा हानाहान भयो…

भारतीय कम्युनिष्ट पार्टीलाई अङ्ग्रेज विरोधी आन्दोलनमा सहभागिता नजनाएको आरोप लागे जस्तै नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टीमाथि राणा शासन विरोधी आन्दोलनमा सहभागी नभएको आरोप लाग्ने गरेको छ । विशेषगरी सोशलिष्ट इन्टरनेशनलको घटकका रुपमा क्रियाशील नेपाली काङ्ग्रेसवृत्तबाट...बाँकी

रुबिसंगको सुहागरातको दिन शिखाको म्यासेजले झस्कायो…

म विवाहका लागि राजी भएपछि घरमा बेग्लै रौनक छाउन थाल्यो । बाबामा पनि अरु बेलाभन्दा बढी फुर्तिफार्ती देखिन थाल्यो । मम्मी पनि सा“च्चै के–के न हु“दैछ घरमा भन्ने खालको व्यवहार गर्न थाल्नुभयो । मानिसहरू हाम्रो...बाँकी

प्रेमीसँगको पहिलो रात – भाग ३

उसले लेखेको थियो – “प्रिय छोरी ‘अनु’ तिमीलाई जन्मदिनको लाखौंलाख शुभकामना ! अनि तिम्री मामु अर्थात् मेरी प्रियसीलाई यो प्रणय दिवसको शुभकामना” । तिम्रो चौथो जन्मदिन र हाम्रो तेस्रो प्रेम दिवस संयोगले आज एकैदिन परेछ...बाँकी

कक्षा ६ मा पढ्ने बालिकाले प्रेमपत्र लेखेर गरिन आत्महत्या

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन । कसम म तिमी बाट टाढा हुन सक्दिन् । तिमी...बाँकी

निश्चल ३ : १ बर्षको प्रतिक्षापछि उसले भेटेर भनि – अब म उमेशबिना बाँच्न सक्दिन मलाई बिर्सिदिनु

नमिता पौडेल । ‘मेरो घरमा मलाई माग्न आएको दिन चियामा चिनि हालेर दिन्छु अनि मान्छेको अगाडी त्यो चिया फल्नु हुन्छ की खानुहुन्छ ?’ खान्छु तर एउटा सर्तमा ! ‘कस्तो सर्त भनिस्यो न प्लिज’ चिनी चियामा...बाँकी