गृहपृष्ठ अन्तर्वार्ता

प्रहरीले नै मलाई संगठनभित्र भएका सबै सूचना दिइरहेका छन्: सिलवाल

काठमाडौं । ललितपुरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल एक वर्षदेखि चर्चामा छन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणदेखि प्रधानन्यायाधीश...बाँकी

महासचिव विप्लवलाई १६ प्रश्न ! नेकपाको आगामी योजनासहितको ताजा अन्तर्वार्ता हेर्नुहोस्

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ? हो चुनाव भयो तर संसदीय चुनाव...बाँकी

माओवादी केन्द्रले कारवाही फिर्ता लिए पार्टीमै फर्किन्छु: सांसद लामा

(प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका अगाडि नेपाली कांग्रेससमेत कमजोर देखिएका बेला हुम्लाको एकमात्र निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका...बाँकी

माओवादी युवा नेता रायमाझी भन्छन् – हामी एमालेसँगको एकतामा जादैनौं

नेकपा माअाेवादिका युवा नेता जागृत रायमाझीसँगको अन्तर्वार्ताको पूर्णपाठ चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ...बाँकी

हामीले खोजेको बिहारी गणतन्त्र हैन वैज्ञानिक समाजवाद हो: माओवादी नेतृ पद्मा राई

देशमा पहिलो चरणको प्रतिनिधसभा र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० गते सकिएको छ । अर्को चरणको चुनाव २१ गते हुँदै...बाँकी

‘सभ्य समाज र समृद्ध नेपाल निर्माणका लागि म राजनीतिमा आए’

सिन्धुपाल्चोक जिल्लामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाई रहेका, विगत लामो समयदेखी समाजसेवामा क्रियाशिल, स्पष्ट वक्ता, मिडियाकर्मी, जुझारु युवा, विभिन्न संघ...बाँकी

कांग्रेसका पुर्व लडाकु गिरी भन्छन्- ‘आफ्नै पार्टीलाई समयमै नचिन्दा बर्बाद भएँ’

बिराटनगर महानगर १० निवासी ६५ बर्षिय उमेश गिरी ४ मंसिरमा अचानक अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रबेश गरे।...बाँकी

बुबा प्रचण्डलाई ‘प्रकाशको अभाव खट्किएको महसुस गराइदिनुपऱ्यो’ भनेको त्यो क्षण..

मानिसको जीवनमा धेरै कुरा जोडिएका हुन्छन् । दुःख, खुसी अनेक प्रकारका उतारचढावहरू । कहिलेकाहीँ जीवनमा कहिल्यै नहोस् भन्ने कुरा भइदिन्छ...बाँकी

नेकपाका इन्चार्जलाई प्रश्न- साँच्चै बताइदिनुस् न, तपाईहरुले गर्न खोजेको के हो ?

गएको स्थानिय तहको निर्वाचनमा खारेजीको निती लिएको नेपाल कम्यूनिष्ट पार्टीले अव हुन लागिरहेको प्रदेश र प्रतिनिधीको चुनावमा पनि निर्वाचन खारेजीका...बाँकी

बालकृष्णको यो अन्तर्वार्ता सम्पादन हुँदाहुँदै पक्राउ परे उनी (भिडियो अन्तर्वार्ता)

सर्वोच्च अदालतले सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने आदेश जारी गर्दा पनि उनी अर्धभूमिगत नै थिए । आदेश लगत्तै ढुंगेल...बाँकी

वामपन्थी शक्ति अग्नीपरीक्षाको घडीमा छ

वामपन्थी शक्तिहरुबीचमा सुरु भएको चुनावी तालमेल र पार्टी एकता प्रक्रियाले निकै चर्चा पाइरहेको छ । यसैसम्बन्धमा नेकपा एमालेका नेता तथा...बाँकी

‘काठमाडौंलाई भीमदत्त पन्तको एउटा जनसेना जीवितै छ भन्दिनू’

१९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष...बाँकी

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन…’

‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का...बाँकी

यो चुनावबाट निर्वाचित प्रतिनिधिले राजिनामा दिनुपर्छ नदिए जनकारबाही हुन्छ

देशमा भर्खरै स्थानीय तह पहिलो चरणको निर्वाचन सम्मपन्न भएको छ । देशभरका निर्वाचन सम्पन्न भएका ठाउँमा मतगणनाको चटारो छ ।...बाँकी