गृहपृष्ठ अन्तराष्ट्रिय

‘नाभाल्नीको निर्वाचन बहिस्कार अभियान गैरकानूनी’

रसियाली अधिकारीले प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीद्वारा आगामी वर्षको मार्चमा हुने राष्ट्रपतीय निर्वाचन बहिस्कारको घोषणाले रसियाली कानूनको उल्लंघन गर्ने क्रेमलिनले मंगलबार जनाएको छ । रसियाको पछिल्लो चर्चित निर्णयमा यहाँको उच्च निर्वाचन निकायले सोमबार राष्ट्रपतिको उम्मेदवार बन्न...बाँकी

चीनमा जन्मियो माओवादी पार्टी, यस्तो छ १० बुँदे घोषणापत्र

चिनियाँ क्रान्तिका नायक तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन अध्यक्ष माओको जन्म अाजभन्दा १२४ वर्ष पहिले अाजकै दिन सन् १८९३ डिसेम्बर २६ मा चीनका हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाऊँ साओ साङचुङमा एक मध्यम वर्गीय किसान...बाँकी

इजिप्टमा १५ जना लडाकुलाई सामूहिक मृत्युदन्ड

इजिप्टमा १५ जना लडाकुलाई सामूहिक मृत्युदन्ड दिइएको छ । सन् २०१३ मा सिनाई प्रायद्विपमा सुरक्षाकर्मीमाथि आक्रमण गरेको अभियोग लागेका १५ जना लडाकुहरुलाई मंगलबार इजिप्ट सरकारले मृत्युदन्ड दिइएको हो । उनीहरुलाई इजिप्टको उत्तरी क्षेत्रमा रहेको दुई...बाँकी

जापानमा एक हजार वर्ष पुराना मूर्तिहरु ४५ वर्ष लगाएर संरक्षण

जापानमा ४५ वर्ष लगाएर एक हजार एकओटा बोधिसत्वका मूर्तिहरु संरक्षण गरिएको छ । क्योटो सहरको सनजुसानजेन्डो बौद्धस्थलमा करिब एक हजार वर्ष पुराना बोधिसत्वका मूर्तिहरुको संरक्षण र मर्मत–सम्भार गत शुक्रबार सम्पन्न भएको ‘जीजी प्रेस’ले जनाएको छ...बाँकी

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यमन्त्री यादव जेल चलान, ९ सय करोड हिनामिना भएको ठहर

सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई ‘चारा घोटाला काण्ड’ मा दोषी ठहर गरेको छ ।दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरू अदालत परिसरबाटै पक्राउ परेका हुन् । अधिकारीले उनीहरूलाई...बाँकी

एउटा सपिङ कम्प्लेक्समा आगलागी हुँदा २४ जनाको मृत्यु

कोरियाको जेछनमा रहेको एउटा सपिङ कम्प्लेक्समा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। राजधानी सोलदेखि १७० किलोमिटर दक्षिणमा रहेको उक्त कम्प्लेक्समा बिहिबार अपरान्ह ३ बजेर ५३ मिनेट जाँदा आगो...बाँकी

राजाको मुख्यालयमा क्षेप्यास्त्र प्रहार, साउदी अरबद्वारा आकाशमै नष्ट

यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकासमै नष्ट गरिदिएको जनाएको छ । यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास...बाँकी

उत्तर कोरियाद्वारा अमेरिकामाथि साइबर हमला !

यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ...बाँकी

एउटा सांसदले यसरी फेरिदिए एक वर्षमै गाउँको मुहार

विकास निर्माणका लागि राजनीतिक नेतृत्व इमानदार हुन जरुरी छ । साथै उसमा विकास निर्माणका लागि इच्छाशक्ति आवश्यक पर्दछ । एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो...बाँकी

गुडिरहेको रेलको डिब्बा राजमार्गमा खस्यो, ६ को मृत्यु, १ सय बढी घाइते

अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन्। राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको...बाँकी