गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

सरकारले कडाइ गरेपछि अमेरिकामा पक्राउ परे १८ नेपाली, को-को परे हेर्नुहोस् लिस्ट

वासिंटन । अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा...बाँकी

मानवअधिकारको रक्षाबाट पछि हट्यो अमेरिका, संयुक्त राष्ट्रसंघीय परिषदबाट बाहिरियो

काठमाडौं । विभिन्न देशमा जबर्जस्त आफ्नो शैन्य हैकम कायम गर्दै अगाडी बढिरहेको अमेरिका मानव अधिकार रक्षाबाट बाहिएको छ । उसले...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे यस्तो घोषणा, अब अन्तरिक्ष सेना बनाइने

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् । राष्ट्रिय स्पेस काउन्सिलसँगको...बाँकी

एकाबिहानै ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ३ जनाको मृत्यु र दर्जनौं घाइते

काठमाडौं । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे । बीबीसीले...बाँकी

ट्रम्पले गरे यस्तो घोषणा, अब चिनियाँ सामानमा २५ प्रतिशत कर लगाइने

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।...बाँकी

वरिष्ठ पत्रकार सुजात बुखारीमाथि अन्धाधुन्ध गोली प्रहार, को हुन् हत्यारा ?

काठमाडौँ, १ असार । भारतमा एक बरिष्ठ पत्रकारको हत्या भएको छ । जम्मु कश्मीरमा वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का...बाँकी

सकियो ट्रम्प–किम जोङबीचको ‘वान टु वान’ वार्ता, के-के भयो सहमति ? भिडियोसहित

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता सम्पन्न भएको छ । बहुप्रतीक्षित वान टु...बाँकी

गोर्खा सैनिकको घेराबन्दीमा किम-ट्रम्पबीच ऐतिहासिक वार्ता सुरु

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा शिखर वार्ता सुरू भएको छ ।...बाँकी

किम जोङसँग हुने शिखर वार्ताको लागि सिंगापुरतिर लागे ट्रम्प

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्सी अर्थात जुन १२ मा उत्तर कोरियालका नेता किम जोङ उनसँग हुने शिखर वार्ताको...बाँकी

कुन्दुजमा एकाबिहानै हिंसात्मक झडप, १९ प्रहरीको मृत्यु, पाँच घाइते

काठमाडौं।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९...बाँकी

मानव तस्करद्वारा नाइजेरियामा २३ नेपाली बन्धक

काठमाडौं । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्प जी-सेभेनको बैठकमा एक्लिए

काठमाडौं । सम्पन्न मुलुकहरुको समूह जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् । क्यानडामा भएको जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति...बाँकी

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी । ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ । अग्नी नियन्त्रकलाई सेनाले समेत सघाइरहेको अधिकारीहरुले जनाएका...बाँकी

साउदी अरबमा महिलाहरुले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स, दिए यस्तो प्रतिक्रिया

एजेन्सी । साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण...बाँकी