गृहपृष्ठ प्रोमो-कार्यक्रम

चक्र बमले ५ रुपैयाँ मै नचाए भुण्टिलाई (भिडियोसहित)

मोडल तथा गायक चक्र बमको नयाँ गीत नाच भुन्टीको प्रोमो सार्वजानिक भएको छ । उक्त प्रोमोलाई २ दिनमै २० हजार बढिले हेरिसकेका छन । दर्शकले प्रोमो रुचाएसंगै पुरा भिडियोको व्यग्र प्रतिक्षा गर्न थालेका छन ।...बाँकी

नेपालगञ्जमा सुनिए नवराज

कवि नवराज पराजुलीले शनिबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा कविता कन्सर्ट सम्पन्न गरेका छन्। नेपाली साहित्य परिवार नेपालगञ्जले आयोजना गरेको एकल कविता कन्सर्टमा कवि पराजुलीले अाफ्नाे पाँच वटा कविता सुनाएका हुन्। पराजुलीले सुरूमा ‘च्याउ’, ‘सगरमाथाको गहिराइ’ लगायत...बाँकी

ऐश्वर्याले जितिन् डान्स आइडलको उपाधि

बाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडलको उपाधी जितेकी छन् । मंसिर २३ देखि जितपुर रंगशालामा जारी नवौं कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा...बाँकी

गीति एल्बम ‘अमर-२’ सार्वजनिक

काठमाडौँमा बुधबार एक कार्यक्रमकाबीच कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति ‘अमर-२’ गीति एल्बम सार्बजनिक भएको छ ।गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट उक्त एल्बम सार्वजनिक भएको हो । अमर-२...बाँकी

संगीतमा झुम्यो बार्सिलोना

मुलुकमा चुनाबी नतिजाले ध्यान तानिरहेका बेला स्पेनको बार्सिलोनामा रहेका नेपालीहरु भने गीत संगीतमा झुमेका छन्। युरोपभरबाट आएका प्रतिभावान नेपाली कलाकारहरुको प्रस्तुतिसँगै नेपाली गीत संगीतमा झुमेका हुन्। झन्डै दुई दशकअघि नृत्य निर्देशकका रुपमा नेपाली कला क्षेत्रमा...बाँकी

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने भएको छ । सिजन मिडिया प्रा.लिले आयोजना गर्ने उक्त प्रतियोगितामा विवाहित महिलाहरुले प्रतिस्पर्धा गर्छन् । ‘लेट लेट मि इनको मुख्य प्रायोजन रहने “मिसेस ब्युटी क्विन नेपाल”...बाँकी

रेखा थापा, कोमल ओली र करिस्मा मानन्धरलाई मनोज गजुरेल एक्लैले ठिक पारे, नपत्याए हेर्नुस्

हाँस्य कलाकार मनोज गजुरेलले कलाकारितामा जमेर पनि राजनीति स्वार्थमा डुबेर बिभिन्न दलहरुमा प्रवेश गर्दै छोड्दै गरेर तीन नेतृलाई झटारो हानेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा, नयाँ शक्तिकी करिस्मा...बाँकी

गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा !

अश्लिल प्रस्तुति दिने गायिकाको परिचय बनाएकी गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा देखिएकी छन्। पोखराको रामबजार युथ क्लवद्वारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिन आफ्नो कला प्रस्तुत गर्न पुगेकी गायिका मगर गुन्यूचोलीमा देखिएकी...बाँकी

नायिका बलात्कार गरी नेपाल भाग्न लागेका अभिनेता मुम्बईबाट पक्राउ

एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।नेपाल भाग्नका लागि एकजना युवतीसँग ५ लाख मागेको समाचारमा जनाइएको छ । भारतीय पत्रिका दैनिक...बाँकी

पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल

पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्। कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्। दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा...बाँकी