गृहपृष्ठ गीत-सङ्गीत, भिडियो, मनोरञ्जन

राम लिम्बुको ‘निश्चल आँखा’ सार्वजनिक (भिडियोसहित)

गायक राम लिम्बुको नयाँ गित ‘निश्चल आँखा तिम्रो’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब मार्फत गित सार्वजनिक भएको...बाँकी

नायिका बलात्कार गरी नेपाल भाग्न लागेका अभिनेता मुम्बईबाट पक्राउ

एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ...बाँकी

सर्बिन बोगटीको ‘दशैँ आयो तिहार आयो’ बजारमा (भिडियोसहित)

युवा गायक सर्बिन बोगटीको ‘दशैं आयो तिहार आयो’ बोलको नयाँ गीत बजारमा आएको छ । बोगटीले दशैँ तथा तिहारलाई केन्द्रित...बाँकी

लामो भनेपछि युवतीहरु हुरुक्कै !

बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो...बाँकी

पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल

पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्। कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर...बाँकी

नायिका नम्रता श्रेष्ठले प्रेमीसँग रोमान्स गरेको अर्को भिडियो सार्वजनिक (भिडियोसहित)

नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ। एउटी प्रेमीकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको...बाँकी