गृहपृष्ठ गीत-सङ्गीत, मनोरञ्जन

खरेलले चलाउनेसँग देउडा गाए

पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगित भरेको संगीतमा गायिका अनिता चलाउनेसँग गायक प्रमोद खरेलले पहिलो पटक देउडा भाकामा गीत गाएका छन् । ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो रिलिज भइसकेको छ । शंकर...बाँकी

संगीतमा झुम्यो बार्सिलोना

मुलुकमा चुनाबी नतिजाले ध्यान तानिरहेका बेला स्पेनको बार्सिलोनामा रहेका नेपालीहरु भने गीत संगीतमा झुमेका छन्। युरोपभरबाट आएका प्रतिभावान नेपाली कलाकारहरुको प्रस्तुतिसँगै नेपाली गीत संगीतमा झुमेका हुन्। झन्डै दुई दशकअघि नृत्य निर्देशकका रुपमा नेपाली कला क्षेत्रमा...बाँकी

चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुने

प्रोमो र गीतका कारण चर्चामा रहेको चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुनेछ । दर्शकहरु माझ प्रतिक्षित बन्दै गएको यो नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा...बाँकी

समिपको ‘जमाना नि के आयो’ बजारमा, बल्छी धुर्बे र सिर्जुको रोमान्स

बिगत ४ बर्षदेखी कामको शिलशिलामा मलेसिया बस्दै आएका नुवाकोट लिखुका प्रतिभावान सर्जक कृष्ण बस्नेत ‘समिप’ले आफ्नै कला संस्कृति र मौलिक परम्परा झल्काउने खालको गीत बजारमा आएको छ । उनले हालै ‘जमाना नि के आयो’ बोलको गीत...बाँकी

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने भएको छ । सिजन मिडिया प्रा.लिले आयोजना गर्ने उक्त प्रतियोगितामा विवाहित महिलाहरुले प्रतिस्पर्धा गर्छन् । ‘लेट लेट मि इनको मुख्य प्रायोजन रहने “मिसेस ब्युटी क्विन नेपाल”...बाँकी

दीपिका र रणवीरबीच रेस्टुरेन्टमै हानाहान

केही वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीच सम्वन्ध विग्रेको खबर छ । उनीहरुबीच ब्रेकअप नै भइसकेको चर्चा भारतीय मिडियाहरुले गर्न थालेका छन् । मिडिया रिपोर्टका अनुसार हालै मात्र एउटा रेस्टुरेन्टमा डिनर...बाँकी

विवाह गर्ने तयारीमा कपिल शर्मा तर प्रेमिकाले राखिन् यस्तो शर्त

बलिउडका कमेडियन कपिल शर्मा यतिखेर फिल्म ‘फिरंगी’को प्रचारमा व्यस्त छन् । पटक-पटक चर्चामा आईरहने उनी पछिल्लो समय प्रेमिकाका कारण चर्चामा छन् । एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार प्रेमिका गिन्नी चतरथसँग कपिल शर्मा विवाहको तयारीमा...बाँकी

पत्रकार रविन्द्र श्रेष्ठको ‘पल पल’ बजारमा

जापानमा पत्रकारिता गर्दै आएका रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन । नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र...बाँकी

रेखा थापा, कोमल ओली र करिस्मा मानन्धरलाई मनोज गजुरेल एक्लैले ठिक पारे, नपत्याए हेर्नुस्

हाँस्य कलाकार मनोज गजुरेलले कलाकारितामा जमेर पनि राजनीति स्वार्थमा डुबेर बिभिन्न दलहरुमा प्रवेश गर्दै छोड्दै गरेर तीन नेतृलाई झटारो हानेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा, नयाँ शक्तिकी करिस्मा...बाँकी

श्रीकृष्णको यादमा कान्छी बनी मुस्ताङ पुगिन् नायिका श्वेता खड्का

आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव...बाँकी