गृहपृष्ठ कला खबर, मनोरञ्जन, समाचार

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने

लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने भएको छ । सिजन मिडिया प्रा.लिले आयोजना गर्ने उक्त प्रतियोगितामा विवाहित महिलाहरुले प्रतिस्पर्धा गर्छन् । ‘लेट लेट मि इनको मुख्य प्रायोजन रहने “मिसेस ब्युटी क्विन नेपाल”...बाँकी

गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा !

अश्लिल प्रस्तुति दिने गायिकाको परिचय बनाएकी गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा देखिएकी छन्। पोखराको रामबजार युथ क्लवद्वारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिन आफ्नो कला प्रस्तुत गर्न पुगेकी गायिका मगर गुन्यूचोलीमा देखिएकी...बाँकी

नायिका बलात्कार गरी नेपाल भाग्न लागेका अभिनेता मुम्बईबाट पक्राउ

एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।नेपाल भाग्नका लागि एकजना युवतीसँग ५ लाख मागेको समाचारमा जनाइएको छ । भारतीय पत्रिका दैनिक...बाँकी

पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल

पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्। कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्। दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा...बाँकी