गृहपृष्ठ कला-वार्ता

कलाकार मनिशको संघर्ष, भन्छन्: पेटभरी मासु–भात खाएको दिन रातिबाटै पखाला चल्यो !

हाँस्य क्षेत्रमा कलाकार मनिश खड्का चर्चित नाम हो । नाम चलेका टेलिसिरियामा नदेखिएपनि यूट्युव र मंचहरुमा धेरैले रुचाएका कलाकारमध्येका एक हुन् खड्का । साविकको कैलालीको सुगरखाल गाविस–र्फसाथाई २०४६ बैशाख ६ गते जन्मेका खड्काले छोटै समयमा...बाँकी